TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरको पुलचौक देखि यदुकूहाको बाटोमा पर्ने घर टहराहरु हटाउन ७ दिने सूचना जारी


जनकपुरको पुलचौक देखि यदुकूहाको बाटोमा पर्ने घर टहराहरु हटाउन ७ दिने सूचना जारी

हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत पर्ने जनकपुरको पुलचोकदेखि यदुकूहासम्मको शहिदपथमा पर्ने घर टहराहरु हटाउन सूचना जारी गरिएको छ ।

शहिदनगर नगरपालिकाको वडा नं. ३ को कार्यालयले एक पत्र जारी गर्दै पुलचोक यदुकूहाको भठ्ठीचोकसम्म रहेको सडकको मध्यभागदेखि ८ मिटर दायाँ र ८ मिटर बाँया ७ दिनभित्र खाली गर्न सूचना जारी गरिएको हो । हुलाकी राजमार्ग निर्देशनालयको पत्रलाई उदृत गर्दै वडा कार्यालयले यदुकूहाभित्र केही दुरीमा सडक बनाउन बाँकी रहेकोले सो सडक यथाशिघ्र खाली गर्न सूचना जारी गरेको हो ।

इलाका प्रहरी कार्यालय यदुकूहा, इलाका प्रशासन कार्यालय यदुकूहा र सशस्त्र प्रहरी बल यदुकूहालाई बोधार्थ गर्दै वडाध्यक्ष नागेन्द्र मण्डलले सो सूचना जारी गरेका छन् । news/photo:enewsbureau.com

Previous Post

घट्यो सुनको मूल्य

Next Post

जनकपुरधाममा उपेन्द्र यादवलाई मुख्यमन्त्री राउतले गरे स्वागत

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर