TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा उपेन्द्र यादवलाई मुख्यमन्त्री राउतले गरे स्वागत


जनकपुरधाममा उपेन्द्र यादवलाई मुख्यमन्त्री राउतले गरे स्वागत

जनकपुरधाममा उपेन्द्र यादवलाई मुख्यमन्त्री राउतल र जनकपुरधामका मेयर लालकिशोर साहले भव्य स्वागत गरेका छन ।

अध्यक्ष यादव पार्टीका कामले विहिवार जनकपुरधाम आएका उनि जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरु संक्षिप्त प्रतिक्रिया दिदै उनले यस्तो भनेका हुन । महन्थ ठाकुरले मधेशमा आफु स्ट्रोंग रहेको अभिव्यक्ति प्रति लक्षीत गर्दै उनले भने बेचारा महन्थ ठाकुर,क कले युज गर्ने हो उनलाई, बुढेशकालमा पनि आफनो खुटटामा उभन सकेन । पार्टी रोज्नकालागि सांसदसंग छलफल गर्न लोेकतान्त्रिक समाजवादी पार्टीका तीन वरिष्ठ नेता जनकपुरधाम पुगेका भोली पल्ट नै जनकपुरधाम पुगेका उपेन्द्र यादवलाई काउण्टर दिन आएको भनि पत्रकारको प्रश्नमा उनले आफु बेचाराहरुको काउण्टर दिन नआएको कामै नरहेकाहरुलाई के काउण्टर दिन सकिन्छ र भनेर अभिव्यक्ति दिएका छन ।

पार्टी विभाजन हुने भनेर सरकारमा सामेल नभएको आरोपमा उनले यसमा कुनै सत्यता नरहेको वताए । नेता यादवले बडो मुश्किल घडीमा बनेको सरकारलाई २२ गते पछि पुर्णता दिने र स्मुथली तिव्रगतीका साथ अगाडी बढने ,गठवन्धनसंग भएको सहमती अनुसारनै अगाडी बढिरहेको वताउदै मन्त्रालयको विषयमा कुनै पनि विवाद नरहेको वताए ।

जसपा अध्यक्ष यादवले प्रदेश २ मा भएको मन्त्रीको जिम्मेदवारी हेरफेर सम्वन्धि कुनै पनि विवाद नरहेको र मुख्यमन्त्रीले आवश्यकता अनुसारले परिवर्तन गरेकोले यसमा कुनै किसीमको समस्या नरहेको वताए । यता उपेन्द्र यादव आउनुभन्दा पहिले जसपाका कार्यकता र प्रहरी विच झडप समेत भएको छ । नेतालाई स्वागत गर्नका लागि सयौको संख्यामा रहेका कार्यकताहरु विमानस्थलको विशिष्ट कक्षमा छिर्न प्रयास गरेपछि प्रहरीले रोकेका थिए तर कार्यकताहरुले धक्कामुक्की गरेपछि झडपको रुप लिएको थियो । उपस्थित नेताहरुले त्यसलाई शान्त गराएका थिए । उपेन्द्र यादवलाई विमानस्थलमा स्वागत गर्न भरखरै जसपा रोजेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पनि उपस्थित थिए भने मुख्यमन्त्री लालबाबु लगायत प्रदेशका मन्त्रीहरुको उपस्थिती रहेको थियो ।

Previous Post

जनकपुरको पुलचौक देखि यदुकूहाको बाटोमा पर्ने घर टहराहरु हटाउन ७ दिने सूचना जारी

Next Post

नगरपालिकामा कर्मचारी भर्नाको प्रश्नपत्र ‘आउट’

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर