TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा छाडा चौपायाले गर्दा सडक अस्तव्यस्त, नगरपालिका र ट्राफिक मुकदर्शक


जनकपुरधाममा छाडा चौपायाले गर्दा सडक अस्तव्यस्त, नगरपालिका र ट्राफिक मुकदर्शक

प्रदश नं २ का अस्थायी राजधानी जनकपुरधामको सडकमा छाडा चौपायाको विगविगी बढेपछि नगरका विभिन्न सडकहरु अस्तव्यस्त वन्दै गएको छ ।

सांढे देखि लिएर घरमा पालिने गाईबस्तुहरु सडकमै त्यसै छाडिदिने कारणले गाइवस्तुहरु छाडारुपमा सडककै विचमा वस्ने गरेको देखिएको छ । यसरी सडकको विचमा गाइवस्तुहरु बसिदिदा दुर्घटना पनि बढदो अवस्थामा रहेको छ । यता छाडा चौपायाको जनकपुरधाममा आतंक रहदा पनि सम्वन्धित निकाय वेखवर रहेको देखिएको छ । ट्राफिकले स्थानियतहको काम र स्थानिय तहले ट्राफिकको काम भनेर पन्छिएपछि नगरवासी तथा मन्त्रालयका कामका लागि जनकपुरधाम धाउने सर्वसधारणहरुलाई हिडडुल गर्न पनि समस्या भएको छ ।

यस भन्दा पहिले छाडारुपमा छाडिने गाइवस्तु धनीलाई जरिवाना लगाउन थालेपछि छाडा चौपायाको सडकम कमी भएपनि अहिले सम्वन्धित निकायले ध्यान दिन छाडेपछि पुन अवस्था अस्तव्यस्त वनेको छ । अति नै व्यस्त रहेको जनकपुरधाम शहरलाई व्यवस्थित वनाउनका लागि सम्वन्धित निकायलाई यस समस्या प्रति गम्भीर बन्नु पर्ने स्थानियवासीहरुको भनाई रहेको छ ।

Previous Post

नगरपालिकामा कर्मचारी भर्नाको प्रश्नपत्र ‘आउट’

Next Post

मनसुनी वायुको प्रभाव : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर