TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

अमिताभ बच्चन सहित बलिउडका दिग्गज कलाकारहरु नेपाल आउँदै


अमिताभ बच्चन सहित बलिउडका दिग्गज कलाकारहरु नेपाल आउँदै

महामारीको प्रभाव विस्तारै कम हुँदै गएसंगै बलिउड क्षेत्र चलायमान हुन थालेको छ । अब केही समय पछि भारतका दिग्गज कलाकार नेपालमा फिल्मको छायांकनका लागि आउने भएक छन् । नेपालमा बलिउड फिल्मको छायाँकनका लागि दिग्गज कलाकार नेपाल आउने भएका हुन् । जसमा बलिउडका सुपरस्टार अमिताभ बच्चनसहित थुप्रै कलाकारहरु नेपाल आउने भएका हुन्। भारतको अनलाइनपोर्टल पिंकभिल्लाका अनुसार अगामी अक्टुबर महिनामा सुरज बर्जात्याको फिल्म उँचाइको छायाँकन नेपालमा हुने भएको हो। फिल्ममा अमिताभ बच्चनसहित अनुपम खेर, बमन इरानी, निना गुप्तालगायत कलाकारहरुको मुख्य अभिनय रहने बताइएको छ। साथीहरुबीचको हुने मित्रतालाई फिल्मको कथावस्तुमा समेटिएको बताइएको छ।

स्रोतको हवाला दिँदै पिंक भिल्लाले लेखेका छन, सुरज बर्जात्यले फिल्म छायाँकनका लागि स्थानको खोजी गरिरहेको र उनको पहिलो रोजाइ नेपाल बनेको हो। उनीहरु नेपालमा ४५ दिनसम्म छायाँकन गर्ने बताइएको छ। उक्त फिल्मलाई थ्री ह्विलर्स नामक कम्पनीले व्यवस्थापन गर्ने बताइएको छ। फिल्मको छायाँकन काठमाडौंदेखि लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुने बताइएको छ। छायाँकन अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ।

Previous Post

बलान नदीले सिरहातर्फ जग्गा कटान गर्न थाले, स्थानीय त्रसित

Next Post

विदेशमा राम्रो काम लगाइ दिन्छु भन्दै ७ लाख रुपैया ठगी गर्ने पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर