TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

विदेशमा राम्रो काम लगाइ दिन्छु भन्दै ७ लाख रुपैया ठगी गर्ने पक्राउ


विदेशमा राम्रो काम लगाइ दिन्छु भन्दै ७ लाख रुपैया ठगी गर्ने पक्राउ

रौतहट । ठगी गरेको आरोपमा रौतहटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । विदेशमा राम्रो काम लगाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा जिल्लाको यमूनामाई गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीमा राम्रो चिनजान भएकाले भगौडा प्रहरीको खाली ठाउँमा काम लगाइ दिन्छु भन्दै सात लाख ठगी गरेकाे गौर नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय सुधिरकुमार झाले कुर्मीविरुद्ध प्रहरीमा उजुरी दिएपछि प्रहरीले उजुरीकाे आधारमा कुर्मीलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ७ लाख ५५ हजार रुपैयाँ ठगी गरेर कुर्मी फरार भएको भन्दै झाले दिएको उजुरीपछि, प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले खोजतलास गर्दा सुकदेवचोकबाट कुर्मीलाई पक्राउ गर्न सफल भएकाे थियाे ।

जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई कुर्मीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

Previous Post

अमिताभ बच्चन सहित बलिउडका दिग्गज कलाकारहरु नेपाल आउँदै

Next Post

भोलिदेखि मनसुन फेरि सक्रिय हुने, आज यी स्थानमा भारी वर्षाको सम्भावना

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर