TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जयनगरमा सिरहाका एक व्यक्तिको ह-त्या


जयनगरमा सिरहाका एक व्यक्तिको ह-त्या

भारत बिहारको मधुवनी जिल्लामा पर्ने सिमावर्ती बजार जयनगरमा सिरहाका एक युवकको ह-त्या गरिएको अवस्थामा शुक्रवार शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीका अनुसार गोलबजार नगरपालिका ४ का ४० वर्षीय दुखरण महराको शव भारतीय बजार जयनगरमा फेला परेको हो ।महरा मृत फेला परेको स्थानमा एउटा डायरी थियो । उक्त डायरीमा रहेको नम्बरको आधारमा नेपाली भएको भन्दै भारतीय प्रशासनले सिरहा प्रहरीलाई खबर गरेको थियो । प्रहरी बुझ्दै जाँदा मृतक व्यक्ति गोलबजारको भएको पुष्टि भयो । महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ ।प्रहरीका अनुसार मोटरसाइकल किन्ने भन्दै महरा रुपैयाँ बोकेर घरबाट निस्केका थिए ।

महराका छोरा बिमल भन्छन्, ‘मोटरसाइकल किन्न रुपैयाँ बोकेर हिड्न लागेका बुवाको आमासँग विवाद समेत भएको थियो । तरपनि उहाँ घरबाट निस्किनुभयो । राति फर्किनुभएन । आज घटनाबारे थाहा पाए ।’ रुपैयाँकै कारण उनको ह-त्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।महराको शव ल्याउने विषयमा भारतीय प्रशासनसँग समन्वय गरिरहेको सिरहा प्रहरीले जनाएको छ । मृतक महराको श्रीमती, ३ छोरा र एक छोरी छन् । उनको हत्या भएको खबर पाएपछि घरमा रुवाबासी मचेको छ ।

Previous Post

भोलिदेखि मनसुन फेरि सक्रिय हुने, आज यी स्थानमा भारी वर्षाको सम्भावना

Next Post

नेपालमा कोरोना जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग फैलिदै, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर