TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नदी दोहन गर्ने क्रम रोकिएन


नदी दोहन गर्ने क्रम रोकिएन

सर्लाहीमा अहिले सरकारी बन्देजको बेवास्ता गर्दै ब्यापक नदी दोहन भईरहेको छ ।

सरकारले असारदेखि भदौ महिनासम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाए पनि सर्लाहीमा भने यसको पालना भईरहेको छैन् । स्थानीय ठेकेदार र प्रहरीको मिलेमतोमा सरकारी बन्देजको वेवास्ता गर्दै सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती खोलाबाट दैनिक सयौँ टयाक्टर र टायरगाडा प्रयोग गरी ढुङ्गा, गिट्टी र वालुवा उत्खनन भइरहेको पाइएको हो । जिल्लाको ठूलो नदीको रुपमा रहेको बागमती नदीमा नदीजन्य पदार्थको ब्यापक उत्खनन् भईरहेको स्थानीयको भनाई छ ।

तस्करहरुले यतिखेर बामगती नगरपालिका अन्तर्गत रामपुरघाट, लालबहादुरटोल, खर्सालघाट र बरहथवा नगरपालिका अन्तर्गत हजरियाको छसय विगाह र मलाहटोलबाट दैनिक ट्याक्टर मार्फत ढुंगा, गिटी बालुवा जस्ता नदीजन्य पदार्थ उत्खनन् गरिरहेका छन् । यसरी दैनिक सयौँ सवारी साधनको प्रयोग गरी नदि दोहन भइरहँदा पनि सम्बन्धित निकाय बेखबर छन् । अवैध रुपमा उत्खनन गरी निकालिएका नदीजन्य सामग्री बिक्री गर्ने र बिक्री नभएको खोलाको बगर र अन्यत्र भण्डारण गर्ने गरिएको छ । प्रतिवन्ध हटेपछि ब्यापारीहरुले महंगोमा बिक्री गर्ने हजरियाका स्थानिय दिनेश रायमाझी बताएका छन् ।

जनप्रतिनिधिकै आफ्ना पार्टीका कार्यकर्ता र आफन्तसहित प्रहरीको मिलेमतोमा नदी दोहन भइरहेको आरोप लागेको छ । नदी नजिकै रहेका गाउँका स्थानीय ठेकेदारहरुले दादागिरी शैलीमा नदीजन्य सामग्रीको उत्खनन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन रहेको बागमती नगरपालिका–८ का रामबहादुर खत्रीले आरोप लगाए । तस्करहरुले खोलाबाट विभिन्न साधन प्रयोग गरी नदीजन्य वस्तु निकाल्नाले बागमती, बाँके, लखन्देही, फूलजोर र कालिन्जोर खोला किनार आसपासका सयौँ बिग्हा जमिन कटानको चपेटामा परेको छ ।

त्यस्तै, तटिय क्षेत्रमा रहेका दर्जनौँ बस्ती नै डुवानमा पर्ने जोखिम रहेको स्थानियले चिन्ता व्यक्त गरेका छन् ।

Previous Post

केपी ओली अस्वस्थ्य, सबै भेटघाट बन्द

Next Post

लाइसेन्सको ट्रायल भदौ २० देखि लिइने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर