TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जयनगर जनकपुर रेल सञ्चालनका लागि नियुक्त गरिएका १५१ कर्मचारी हटाइए


जनकपुरबाट ७ लाख भारुमा २ ट्रक स्याउ भारतमा तस्करी, प्रहरी नायब निरीक्षक (सई) निलम्बित

file photo

जयनगर– जनकपुर रेल सञ्चालनका लागि नियुक्त गरिएका कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले हटाएको छ ।

रेल सञ्चालनमा आउने निश्चित नभएपनि रेल्वे कम्पनीका तत्कालीन प्रबन्ध सञ्चालक गुरु भट्टराईले ज्यालादारीमा सयौं कर्मचारी नियुक्त गरेका थिए । आफू पदबाट हट्ने भएपछि उनले हतार हतार नियुक्त गरेका कर्मचारीलाई नवनियुक्त प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले हटाएका छन् । प्रबन्ध सञ्चालक झाले ज्यालादारीका १५१ कर्मचारीलाई हटाएको बुझिएको छ । उनले ज्यालादारीमा काममा खटाउने भनिएका व्यक्तिहरुले आफुखुशी हाजिर नगर्न सूचना नै जारी गरेका छन् ।

रेल सञ्चालन नभएको अवस्थामा तत्कालीन व्यवस्थापनले ज्यालादारीमा नियुक्त गरेका व्यक्तिहरुले आफुखुशी हाजिर गरिरहेको बुझिएको सूचनामा उल्लेख छ । काममा नखटाई आफूखुशी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने भएकाले हाजिर नगर्न कर्मचारीलाई सचेत गराइएको छ । ‘सूचनाको उल्लंघन गरी कोही कसैले हाजिर गरेमा सोको जिम्मेवारी नेपाल रेल्वे कम्पनी लिमिटेड नहुने व्यहोरा समेत जानकारी गराइन्छ’, प्रबन्ध सञ्चालक झाद्वारा जारी सूचनामा भनिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको प्रबन्ध सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको थियो । रेल सञ्चालनमा नआउँदै रकम उठाएर कर्मचारी भर्ना गरी ठूलो रकम भ्रष्टाचार गरेको तत्कालीन प्रबन्ध सञ्चालक भट्टराईमाथि आरोप लागेको छ ।

ज्यालादारीमा नियुक्ति पाएका कर्मचारीले काम नगरी ज्याला पाउँदैनन् । तर भट्टराईले धेरै कर्मचारीलाई बसाएरै तलब खुवाएको स्रोतको दावी छ । भट्टराईलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएर प्रबन्ध सञ्चालकमा झालाई नियुक्त गरेपछि उनी तत्कालै बसेर तलब खाने ज्यालादारी कर्मचारीहरुलाई हटाएका छन् । उनले रेल चल्ने निश्चित भएपछि लोक सेवाको अनुमति लिएर मात्र कर्मचारी भर्ना गर्ने बताए ।

Previous Post

अब ट्रायल पास गरेकै दिन हातमा लाइसेन्स पाइने

Next Post

सुनचाँदीको मूल्य बढ्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर