TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

अमिताभ बच्चन र परिणीतिसहित भारतीय कलाकारहरु ‘उचाही’ को सुटिङका लागी नेपाल आउँदै


अमिताभ बच्चन र परिणीतिसहित भारतीय कलाकारहरु  ‘उचाही’ को सुटिङका लागी नेपाल आउँदै

अभिनेता अमिताभ बच्चन र अभिनेत्री परिणीति चोपडाको मुख्य भूमिका रहने फिल्म ‘उचाही’ को छायाँकन नेपालमा हुने भएको छ ।

फिल्मको सुटिङ नेपालको बिभिन्न लोकेशनमा हुने बताइएको छ । राजश्री प्रोडक्सनबाट निर्माण हुने फिल्मको सुटिङ ५ अक्टुबरदेखि काठमाडाैं उपत्यकाबाट सुरु हुने बलिउड मिडियाले आफ्नो समाचारमा उल्लेख गरेको छ । फिल्मको अहिले प्रि प्रोडक्सन कार्य भइरहेको छ ।

फिल्मले बुढेसकालको मित्रता कथाको रुपमा उठाएको छ ।सुरज बडजात्याको निर्देशन रहने फिल्ममा अमिताभको अपोजित भूमिकामा परिणीति हालै भित्रिएकी हुन् । फिल्ममा अमिताभ र परिणीतिको अलवा अनुपम खेर, नीता गुप्ता र बोमन इरानीको पनि मुख्य भूमिका रहनेछ । अनुपम, बोमन र अमिताभ फिल्ममा तीन पुराना साथीको रुपमा देखिनेछन् । परिणीति र नीनाको भूमिका के भन्ने अहिले खुलाइएको छैन ।

फिल्मको कथा निर्देशक सुरज आफैले लेखेका हुन् । 

Previous Post

सुनचाँदीको मूल्य बढ्यो

Next Post

कुर्थादेखि विजलपुरासम्मको ९० प्रतिशत रेल्वेको काम सम्पन्न

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर