TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर चुरोट कारखानाको पावरहाउस र छापाखाना प्रदेश सरकारले लिने


जनकपुर चुरोट कारखानाको पावरहाउस र छापाखाना प्रदेश सरकारले लिने

प्रदेश २ सरकारले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को प्रयोगविहीन रहेको पावर हाउस र छापाखाना लिन पहल थालेको छ ।

जचुकालि बन्द भएसँगै प्रयोगमा नरहेका पावरहाउस र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल गरेको हो । केहि दिन अघि आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्राविधिक, मन्त्रालयका कर्मचारी सहितलाई लिएर पावरहाउस र छापाखानाको निरीक्षण गरेका थिए । प्राविधिकहरुले समान्य मर्मत सम्भार गरेको खण्डमा चलाउन सक्ने भनेपछि मन्त्रालयले त्यस तर्फ अगाडी बढेको हो । जचुकालिको पावरहाउसमा विभिन्न ५ वटा जेनरेटरहरु छ । विजुली बत्ति गएको वेलामा काम प्रभावित हुने भएकोले प्रदेश सरकारले पावर हाउस लिन लागेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले बताए । जचुकालिको रंगिङ छापाखाना लामो समयदेखि प्रयोग विहीन रहेकोले संचालनको लागि दिन संघीय सरकारसँग आग्राह गरेको छ ।

पावरहाउस र छापाखाना लिनको लागि प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, संघको उद्योग मन्त्रालय र नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयमा समेत पत्रचार गरिसकेको छ ।‘पावरहाउस र छापाखाना संचालनको लागि संघीय सरकारलाई आग्रह गरेका छौ,मन्त्री साहले भने,‘ संघीय सरकारले सकारात्मक रुपमा लिएका छन्, संघीय सरकारको मन्त्रीपरिषद विस्तार भएपछि यो प्रक्रिया अगाडी बढ्छ ।’ प्रदेश सरकारको आफ्ना छापाखाना नहुदाँ वर्षेणी करोड रुपैयाँ छपाईमा खर्च गर्दै आएकोमा अव आफ्नो छापाखाना भएको खण्डमा प्रदेश सरकारको खर्च कटौटि हुने मन्त्री साहले बताए । ‘ चालु आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाको लागि बजेट पनि छुट्टाएको छ, मन्त्री साहले भने, तर हाम्रो पहिलो प्राथमिकता जचुकालिको छापाखाना संचालन हो । त्यो संचालन गर्न नसकेको खण्डमा प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरिद गर्छ ।’

Previous Post

कुर्थादेखि विजलपुरासम्मको ९० प्रतिशत रेल्वेको काम सम्पन्न

Next Post

जानकी मन्दिरमा विद्युतीकरणको नाममा १२ करोडको घोटाला, छानविनमा ढिलाई

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर