TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मनि ट्रान्सफरमा चोरी गर्न गएका युवकको करेन्ट लागेर मृत्यू


मनि ट्रान्सफरमा चोरी गर्न गएका युवकको करेन्ट लागेर मृत्यू

मनि ट्रान्सफरमा चोरी गर्न गएका एक युवकको करेन्ट लागेर मृत्यू भएको छ । पर्साको लंगडी चौकमा रहेको मनी ट्रास्फरमा चोरी गर्न गएको चोर लाई करेन्ट लागेर मृत्यु भएको हो ।

पर्साको धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी चौकमा आईतबार साँझ एक युवकको लास बरामद भएको छ। लंगडी चौकमा रहेको मारिया मनी ट्रास्फरको छाना माथी लास रहेको प्रहरीले जनाएका छन। मनी ट्रास्फरको छाना माथी युवकको ला-स देखे पछी ईलाका प्रहरी कार्यालय लंगडीलाई जानकारी दिएपछी घटना स्थलमा प्रहरीको टोली पुगी शव बरामद गरेका छन। प्रहरीका अनुसार लंगडी चौकमा रहेको मारिया मनी ट्रास्फरको माथी छाना भएर भित्र खोजने क्रममा करेन्ट लागेर मृत्यु हुनसकने अनुमान गरिएको छ। युवकले चोरी गर्ने नियतले पछाडीबाट छाना माथी चढेर भित्र मनी ट्रान्सफर भित्र छिर्न खोजेको अवस्थामा करेन्ट लगाने गरेको मृत्यु भएको अवस्थामा देखिएको छ।

मृत्युको अवस्था दुई तीन दिनको ला-स रहेकोले लासबाट दुर्गन्ध आईरहेको प्रहरीले जनाएका छन। मृतकको प्रकृति हेर्दा अन्दाजी करिब २२ वर्षको रहेको र मुस्लिम समुदाय रहेको देखिएको छ। घटना स्थलमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर मुचुल्का उठाई अहिलेसमम मृतकको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियका प्रहरी निरिक्षक दिपक थापाले जनाएका छन। मृतकको श-वलाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको प्रहरीले जनाएका छन। प्रहरीले घटना स्थलबाट रिन्च , चाकु, छुरा , समेत बरामद गरेका छन। साभार ईन्यूजब्यूरोडटकम

Previous Post

एमसिसी पास गर्ने सरकारी तयारी, देशभर उच्च सुरक्षा सतर्कता

Next Post

सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर