TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

२ बच्चासहित एकै परिवारका ६ सदस्यको निर्ममता पूर्वक ह-त्या


२ बच्चासहित एकै परिवारका ६ सदस्यको निर्ममता पूर्वक ह-त्या

संखुवासभाको मादीमा एकै परिवारका ६ सदस्याको निर्ममता पूर्वक ह-त्या भएको छ । घटनामा ५७ वर्षीय कार्कीसहित ६ जनाको ह-त्या भएको छ । मृत्यु हुनेमा ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् ।

५७ वर्षीय तेजबहादुर कार्कीसहित परिवारका ६ सदस्य गुमाएका ९३ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेका हुन् । सामान्य घाइते भएका उनी कान र आँखा देख्न नसक्ने अवस्थामा रहेको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए । प्रहरीका अनुसार तेजबहादुको श-व घरदेखि बाहिर सडकको भित्तामा अडेस लागेको अवस्थामा भेटिएको छ । उनको अनुहार र ढाडबाट र-गत बगेको देखिन्छ । सासु बुहारीको श-व घरछेउको खोलामा खप्टिएर राखिएको अवस्थामा भेटिएको छ । नाति नातिनाको श-व भने घरदेखि माथिको खरबारीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

घटना भएको स्थान र घर संखुवासभाको दुर्गम क्षेत्रमा पर्दछ भने घर एकलासमा रहेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको छ । घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

Previous Post

सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरु

Next Post

नेपालमा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण, एउटा फिल्म ५ सेकेण्डमै डाउनलोड हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर