TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नेपालमा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण, एउटा फिल्म ५ सेकेण्डमै डाउनलोड हुने


नेपालमा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण, एउटा फिल्म ५ सेकेण्डमै डाउनलोड हुने

नेपालमा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण हुने भएको छ । ‘फाइभ–जी’ इन्टरनेटको गति हाल सम्मकै उच्च हुने टेलिकमका हेड ईन्जिनयरको दाबी छ । औसतमा ‘फाइभ–जी’ इन्टरनेटको गतिमा एचडी क्वालिटिमा एउटा फिल्म ५ देखि १५ सेकेण्डमै डाउनलोड हुने जनाईएको छ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७८/७९ मा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने भएको छ । टेलिकमले ‘फोर–जी’ विस्तार परियोजना सम्पन्न गर्दै ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने जानकारी दिएको हो ।

टेलिकमले सोमबार पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षमा परीक्षण गरी व्यवसायिक सञ्चालन तयारी गर्ने जनाएको छ । फाइभ–जी परीक्षण सञ्चालन अनुमति माग्दै टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २०७८ साल जेठ १६ गते पत्र लेखिसकेको छ ।नेपालमा फाइभ–जी परीक्षण गर्नका लागि प्राधिकरणले आवश्यक पर्ने कार्यनीति तयार पारिरहेको छ । टेलिकमले सञ्चालन गरिरहेको फोर–जी परियोजना सम्पन्न हुने चरणमा रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

Previous Post

२ बच्चासहित एकै परिवारका ६ सदस्यको निर्ममता पूर्वक ह-त्या

Next Post

जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने, फेरि गणक भर्ना गरिने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर