TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जसपालाई ठुलो झट्का, उपेन्द्र यादव आफैले रोजे लोसपा


जसपालाई ठुलो झट्का, उपेन्द्र यादव आफैले रोजे लोसपा

उपेन्द्र यादवसहित दुई जनाले लोकतान्त्रिक समाजवादी पार्टी राजेका छन् । सोमबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा उपेन्द्र यादव र अनार देवी सादाले लोसपाको पक्षमा सनाखत गरेका हुन् । यादव र सादा जनकन्नदनी गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । यादव तत्कालिक संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।

जसपाले मधेशको मुद्दा छोडेको कारण पालिकामा कमजोर भएको उनको यादवले भने। मधेशको मुद्दा जसपाले वेवास्ता गरेपछि परित्याग गरेको बताएका छन् । उनका अनुसार पालिकामा १५ प्रतिशतमा पनि मतदता छैन् । अगामी निर्वाचनमा कुनै पनि वडामा जसपा आउन नसक्ने लोसपाका नगर संयोजक सुनिल मण्डलले बताए । साभार न्यूजमधेषडटकम

Previous Post

जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने, फेरि गणक भर्ना गरिने

Next Post

प्रदेश सरकारले खरिद गरेको ५ वटा बस कवाड बन्दै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर