TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरमा आगलगी, छोरीको बिहे गर्न किनेको सबै समान जलेर नष्ट


जनकपुरमा आगलगी, छोरीको बिहे गर्न किनेको सबै समान जलेर नष्ट

जनकपुरधाम उपमहानगरपालिका ९ सरस्वती टोलमा मंगलवार राति भएको आगलगीमा लाखौंको क्षति भएको छ । स्थानीय कामनीदेवी ठाकुरको घरमा विद्युत सर्ट भएर आगो लाग्यो । आगो लाग्ने वित्तिकै स्थानीयले प्रहरी र जनकपुरधाम उपमहानगरमा बारुण यन्त्रका लागि फोन गरेका थिए । तर बारुण यन्त्र नपुग्दा ठूलो क्षति भएको छ ।

आगलगीबाट करिब १० लाख बढीको क्षति भएको पीडित परिवारको भनाई छ । पीडित कामनीदेवीले भनिन्, ‘छोरीको बिहे गर्न खरिद गरेको समान पनि सबै जलेर नष्ट भयो ।’ सुनचाँदी पनि जलेर नष्ट भएको उनको भनाई छ । जनकपुरमा पटक पटक आगलगीका घटनामा समयमा बारुण यन्त्र नपुग्दा ठूलो क्षति हुने गरेको छ । तर यसतर्फ उपमहानगरपालिका ध्यान नदिएको नगरबासीको आरोप छ ।

Previous Post

धनुषा सिडिओ अफिसका नायब सुब्बा घुससहित पक्राउ

Next Post

महोत्तरीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर