TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै, प्रधानन्त्रीसहित सबै दलका शीर्ष नेतालाई भेट्ने


एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै, प्रधानन्त्रीसहित सबै दलका शीर्ष नेतालाई भेट्ने

अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार आज (बिहीबार) नेपाल आउँदै छिन् । उनीसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आइपुग्ने टुंगो लागेको छ ।

नेपाल र अमेरिकाबीच एमसीसी परियोजना कार्यान्वयनका लागि भएको सम्झौताबारे चर्को विवाद उठिरहेको समयमा उनीहरु नेपाल आउन लागेका हुन् । चार दिने नेपाल बसाइका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सरोकारवालाहरुसँग एमसीसी कार्यान्वयनबारे छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ । यस्तै प्रधानन्त्रीसहित सबै दलका शीर्ष नेतालाई भेट्ने तयारी सुमारको छ ।

एमसीसीलाई लिएर राष्ट्रिय राजनीति ध्रुवीकृत भइरहेको सन्दर्भमा उपाध्यक्ष सुमारको नेपाल भ्रमण अहिले सर्वत्र चासोको विषय बनेको छ । यो परियोजना कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्रै चर्को विवाद उठिरहेको छ । संसद्बाट अनुमोदन गर्नुपर्ने यो विषय अहिले सत्तारुढ दलहरुका लागि टाउको दुःखाइको विषय बनेको छ । विपक्षी दलभित्र पनि यो विषयमा तीव्र विवाद छ । एमसीसी सम्झौता खारेजीको माग गर्दै विभिन्न दल तथा समूहले सडकमा प्रदर्शनसमेत गरिरहेका छन् ।

यहीबीचमा अमेरिकाले भने चाँडोभन्दा चाँडो एमसीसी संसद्बाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान दबाब दिइरहेको छ । यसैका लागि एमसीसी उपाध्यक्ष सुमार नेपाल आउन लागेको चर्चा छ । तर, नेपालमा एसीसी कार्यन्वयनको अवस्था बुझ्ने र कार्यान्वयनको सम्भावना नदेखे त्यसलाई फिर्ता लैजान उनी नेपाल आउन लागेको पनि बताइएको छ । यता, एमसीसीले नेपाल सरकारले भदौ १८ गते पठाएको पत्रको जवाफ पठाएको छ । अर्थ मन्त्रालयले विवादित ११ बुँदाका सन्दर्भमा वासिङटनस्थित एमसीसी मुख्यालयलाई नेपालस्थित अमेरिकी दूतावासमार्फत् पत्र पठाएको थियो । एमसीसी मुख्यालयले अमेरिकी दूतावासमार्फत् नै त्यसको जवाफ पठाएको हो ।

जवाफमा एमसीसी सैन्य प्रयोजन र हिन्द प्रशान्त रणनीति नभएको स्पष्ट पारेको साथै जवाफमा एमसीसी नेपालको संविधानभन्दा माथि भनएको पनि उल्लेख गरिएको छ । तर अमेरिकाले संशोधन गर्ने पक्षमा भने आफू नरहेको जनाएको छ ।

Previous Post

महोत्तरीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु

Next Post

ट्रकले किचिएर घाइते युवकको अस्पतालमा शंकास्पद मृत्यु, धर्नामा परिवारजन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर