TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

ट्रकले किचिएर घाइते युवकको अस्पतालमा शंकास्पद मृत्यु, धर्नामा परिवारजन


ट्रकले किचिएर घाइते युवकको अस्पतालमा शंकास्पद मृत्यु, धर्नामा परिवारजन

सिरहामा ट्रकमा किचिएका एक युवकको अस्पतालमा शंकास्पद मृत्यु भएको छ । मिर्चैया नगरपालिका ३ का २४ वर्षीय संतोष उराँवको बुधबार दिउँसो अस्पतालमा शंकास्पद मृत्यु भएको हो ।

मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योग परिसरमा ट्रकमा किचिएका संतोषको उपचारको लागि मिर्चैयास्थित मंगलम अस्पतालमा ल्याइएको थियो । तर, उनको अस्पतालमै ज्यान गएको छ । संतोषलाई किच्ने ट्रक र अस्पतालको मालिक एउटै हुन् । संतोष पनि मंगलम अस्पतालका मालिककै अर्को ट्रक चलाउँथे । अपरान्ह खाना खाएर गर्मी छल्न अरुले चलाउने ट्रक तल सुतिरहेको बेला चालकले ट्रक चलाएपछि किचिएर घाइते भएपछि उपचारको क्रममा मंगलम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । तर, पीडित परिवारले भने सन्तोषको हत्या भएको आरोप लगाएको छ । मंगलम अस्पतालका सञ्चालक चन्देश्वर साहकै ट्रकले किचेर घाइते भएकाले अस्पतालले नियतवश आफ्नो भतिजाको हत्या गरेको मृतककी काकी सूफलदेवि उराँवको आरोप छ ।

उपचारका लागि बाहिर लाँदा बढी खर्च हुने ठानेर पर्याप्त सेवा सुविधा नभएपनि आफ्नै अस्पतालमा अल्झाएर राखेको र हत्या गरेको उनले आरोप लगाइन् । संतोषको छातिमा टायरको डाम देखिएपनि खुट्टामा धारीलो हतियारले काटिएको जस्तो देखिएको भन्दै घटना रहस्यमय देखिएको मृतकका आफन्तको भनाइ छ । संतोषको मृत्यु भइसकेपछि मात्रै अस्पतालले आफूहरुलाई जानकारी गराएको मृतकका भाइ रामकुमार उराँवले बताए । परिवारजनले घटनाको छानविनको माग गर्दै अस्पताल अगाडी धर्ना बसेका छन् । शव अझै अस्पतालमै रहेको छ । अस्पतालले भने अस्पतालमा ल्याउनुभन्दा अगाडि नै संतोषको मृत्यु भइसकेको दावी गरेको छ । तर, सीसीटिभी फुटेजमा संतोषले शरीर चलाएको देखिन्छ ।

संतोषलाई किच्ने ट्रकका चालक फारर छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए । साभार टुडेपाटिडटकम

Previous Post

एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै, प्रधानन्त्रीसहित सबै दलका शीर्ष नेतालाई भेट्ने

Next Post

सुनको मूल्य घट्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर