TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सिरहाबाट दुई युवतीको उद्यार, बेच्न लैजाँदै गरेको दुई महिला पक्राउ


सिरहाबाट दुई युवतीको उद्यार, बेच्न लैजाँदै गरेको दुई महिला पक्राउ

सिरहा प्रहरीले दुई युवतीलाई बेचबिखनको लागि भारतीय सीमातर्फ लैजादै गरेको अवस्थामा दुईजना महिलालाई पक्राउ गरेको छ । नरहा नगरपालिका वडा ३ स्थित चोहर्वाबाट बेचबिखनका लागि भारततर्फ लगिरहेको दुई युवतीसहित दुई महिलालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा ११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढिमाई नगरपालिका वडा १ की ३५ वर्षीया उषा देवी मलाह छन् । युवतीहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।

युवतीहरु बेचबिखन तथा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा युवतीको उद्धार र संलग्नलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार, ती महिलाहरुले युवतीहरुलाई लहान आश्रममा मासिक ५० हजारको काममा लगाइदिने भनी ललाइफकाइ प्रलोभनमा पारेर भारततर्फ लगिरहेका थिए । उनीहरूमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको र आइतबार जिल्ला अदालतमा पेश गरिने डीएसपी श्रेष्ठले बताए ।

Previous Post

दुईपांग्रे सवारीको कर बढ्यो, मोटरसाइकलको मूल्य बढ्ने

Next Post

मौसम अपडेट : अबको एक हप्ता गर्मी अत्याधिक बढ्ने, मनसुन कमजोर

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर