TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा दिनदहाडै लुटियो टेम्पो, चालक र यात्रुहरु पनि बेपत्ता


धनुषामा दिनदहाडै लुटियो टेम्पो, चालक र यात्रुहरु पनि बेपत्ता

धनुषामा बिहानै एक यात्रुवाहक टेम्पो (ट्याक्सी) लुटिएको छ । आईतबार बिहानै यात्रुवाहक टेम्पो लुटिएको प्रहरीले जनाएको छ । धनुषा जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ ज ३९४० नम्बरको यात्रुवाहक टेम्पो धनुषाको हरिहरपुरचोकस्थित लुटिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

आज विहान करिब ८ बजेको समयमा ढल्केवरबाट पूर्व धारापानी तर्फ जाँदै गरेको सो नम्बरको टेम्पोलाई अज्ञात समूहले धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरचोकस्थित लुटेको जनाइएको छ । सुरुमा सो चोकस्थित टेम्पो दुर्घटना भएको खवर पाएलगत्तै केही बेरमै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरी टोलीलाई स्थानीयहरुले केही लुटेराहरु टेम्पो लुटेको जानकारी गराएको थियो । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार, हरिहरपुरचोकस्थित सडक छेउमा टेम्पो पल्टिएको अवस्थामा भेटिएको छ । सुरुमा दुर्घटना भनिएपछि स्थानीयहरुले त्यसलाई लुटेको बताएको छ । अज्ञात समूहले टेम्पो लुटेको बताइएको छ । टेम्पोमा सबार यात्रु तथा टेम्पो चालक अझै फरार रहेका छन् । टेम्पो चालकको समेत अत्तोपत्तो नलागेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । बेबारिसे अवस्थामा रहेको सो टेम्पोलाई प्रहरीले अहिले इलाका ल्याएर अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार, चारै तर्फ प्रहरी खटाएको र लुटेराहरु भाग्न नसक्ने बताए । यात्रुहरुको समेत खोजबिन भइरहेको प्रहरीले जनाएको छ । साभार इन्यूजब्यूरोडटकम

Previous Post

सुनचाँदीको मूल्य घट्यो

Next Post

जनकपुर : राजदेवी पूजा एवं दशैंका लागि समितिहरु चयन, ठेहा संयोजकमा साह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर