TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर : राजदेवी पूजा एवं दशैंका लागि समितिहरु चयन, ठेहा संयोजकमा साह


जनकपुर : राजदेवी पूजा एवं दशैंका लागि समितिहरु चयन, ठेहा संयोजकमा साह

जनकपुरको प्रसिद्ध राजदेवी पूजा एवं विजया दशमीका लागि महाविर यूवा कमिटीको ५५ औं साधारण सभाबाट विभिन्न समितिहरु चयन गरिएको छ । हरेक वर्ष जनकपुरमा भव्यताका साथ कमिटीले दशैं मेलाको आयोजना गर्छ । दशैंमा यहाँ १० हजार बढी बोकाबो बली चढाइन्छ । त्यसैले ठेहा चलाउनेहरुको चर्चा हुन्छ । यसवर्ष ठेहा संयोजको जिम्मेवारी आशुतोष साह ‘छोटु’लाई सुम्पिएको छ ।

यस्तै मुल पुजा संयोजकमा दिपक यादब, सुरक्षा समिती संयोजकमा धिरज बिक्रम साह, रमाइलो मेला संयोजकमा बिजय यादब, भजन सन्ध्या संयोजकमा बलराम साह, भब्य श्रृङ्गार संयोजकमा नितेश ययसबाल, खोइच भराइ संयोजकमा शम्भु साह, प्रशाद संयोजकमा सुनिल मिश्रा, रावन बध संयोजकमा रन्जन जयसवाल चयन भएका छन् ।यस्तै विज्ञापन संयोजकमा दिपक गुप्ता, कोभिड संयोजकमा सन्जिव साह, बिजय जुलुस संयोजकमा श्याम साह, खाना ब्यव्स्थापन संयोजकमा सन्तोष शर्मा, लाइन व्यवस्थापन संयोजकमा शशी साह, फाउन्टेन संयोजकमा बजरङ लहेरि, नारिवल संयोजकमा राजु राउत र सरसफाइ संयोजकमा सुनिल राउत चयन भएका छन् ।

Previous Post

धनुषामा दिनदहाडै लुटियो टेम्पो, चालक र यात्रुहरु पनि बेपत्ता

Next Post

जनकपुरसहित प्रदेश २ मा मास्क नलगाउनेले कुनै पनि सरकारी सेवा लिन नपाउने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर