TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मैथिल सेवा समाज दुबईद्वारा आर्थिक सहयोग


मैथिल सेवा समाज दुबईद्वारा आर्थिक सहयोग

मैथिल सेवा समाज शाखा दुवईद्वारा धनुषाको औरही गाउँपालिका वडा नं. २ देउरी बस्ने स्व. खगेश पासवानको परिवारलाई आर्थिक सहयोग गरेको छ । २ वर्ष अगाडि आकस्मिकनि-धन हुन गएको पासवानको परिवारको आर्थिक अवश्था अति कमजोर रहेकोले, समाजले सहयोग गरेको छ । मैथिल सेवा समाजले स्वर्गीय पासवानको श्रीमती पवन देवी पासवान १ छोरा र १ छोरीलाई कोरोना महामारीले गर्दा खान्न, बस्न, अति कठिनाई भएको महशुस गर्दै आर्थिक सहयोग गरेको छ ।

मैथिल सेवा समाज दुवईले भाद्र २८ गते आइतबारको दिन रू २० हजार बराबरको खाधन्न सामग्री र नेपाली रू ११,१०० नगद पासवानको परिवारलाई दिएर सहयोग गरेको छ । बिदेशमा रहेका नेपाली युवाहरुले पासवानको परिवारलाई दु-खद घडीमा केही दिनका लागि जीवन यापन गर्न सजिलो होस भन्ने उद्श्यले खाद्यान्न बस्तु को साथै आर्थिक सहयोग गरेको छ । धनुषाको मिथिला बिहारी न.पाका श्री लक्ष्मी यादव ज्यु र सदस्य बृजमोहन यादब, अजय झा, मुकेश यादब लगायत अन्य साथीहरूको रोहबरमा स्थानीय भर भलादमी र समाजको उपस्तिथिमा पासवानको परिवारलाई सहयोग हस्तान्तरण गरेका छन । मैथिल सेवा समाज दुबई शाखाका अध्यक्ष राधेश्याम यादव को अध्यक्षतामा सहयोग हस्तान्तरण गरिएको हो । मैथिल सेवा समाज शाखा दुवई मा रहेको संस्थाले पठाएको रकम पिडित परिबार सम्म पुग्दिनुभएको मैथिल सेवा समाज नेपालको अध्यक्ष लक्ष्मी यादवले सहयोग गरेका छन ।

मैथिल सेवा समाजका अन्तर्राष्ट्रिय अध्यक्ष अशोक कुमार यादवले यस पुनित कार्यमा सहयोग गर्नु भएका संस्था भित्रका र संस्था बाहिरका सम्पुर्ण समाज सेवक साथीहरुमा हाम्रो संस्था मैथिल सेवा समाज परीवार द्वारा हार्दिक अभार प्रकट गरेका छन । सामाचारको जानकारी राजु निराला यादव ।

Previous Post

प्रदेश २ : नक्कली नेपाली नोटसहित नक्कली नोटको कोरोबार गर्ने गिरोह पक्राउ

Next Post

धनुषा : गाडी लुट्ने मामा भान्जा पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर