TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : गाडी लुट्ने मामा भान्जा पक्राउ


धनुषा : गाडी लुट्ने मामा भान्जा पक्राउ

जनकपुधाम । काठमाण्डुबाट भाडा गरी सर्लाही ल्याएर गाडी लुट्ने मामा भान्जालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार धनुषाको धनुषाधामबाट सुनसरीको भोक्राहा ५ का २७ वर्षीय मुरुदिन मियाँ र नबिव आलम पक्राउ परेका हुन् । उनीहरु नातामा मामा भान्जा पर्छन् । काठमाण्डुबाट घर पुग्ने भन्दै बा. २ ज. ३९४० नम्बरको सुजुकी कार भाडा गरेका थिए । भाडा १२ हजारमा तय भएको थियो । तर सर्लाहीको जंगलमा आइतवार विहान आइसकेपछि चालकको टाउकोमा रडले हानेर बेहोस् बनाए, अनी गाडी लिएर भागे ।

बेहोस् भएपनि चालक तत्कालै प्रहरीलाई खबर गरे । त्यहाँको प्रहरीले गाडी र भागेका दुबै व्यक्तिको हुलियासहित धनुषा, महोत्तरी लगायतका प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । गाडी लिएर भाग्नेक्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने हरिहरपुरमा अनियन्त्रित भएर दुर्घटनामा पर्यो । त्यसपछि इ–रिक्सा चढेर उनीहरु खोजे । तर प्रहरीको विशेष टोलीले दुबैजनालाई पक्राउ गर्न सफल भएको छ । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले पक्राउ परेका दुबै जनामाथि कारवाही अगाडी बढाएको बताए ।

Previous Post

मैथिल सेवा समाज दुबईद्वारा आर्थिक सहयोग

Next Post

मलेसिया गएका युवक १६ वर्षदेखि बे-पत्ता, खोजी गरिदिन परिवारको अपिल

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर