TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरमा दिनदहाडै मोटरसाइकल चोरी, आखाँ अगाडि बाटै चोर फरार


जनकपुरमा दिनदहाडै मोटरसाइकल चोरी, आखाँ अगाडि बाटै चोर फरार

file photo

जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट आईतवार दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर भागेके छ । घर अगाडी पार्किङ गरी राखेको अवस्थामा मनोज कुमार यादवको लु ६४ प. ४४०६ नम्बरको गाडी अपरिचित व्यक्तिले चोरेर भागेके छ । चोरी भएको मोटरसाईकल २२० सिसि पल्सर रहेको बताइएको छ ।

सेतो लुगा लगाएका व्यक्ति मोटरसाइकल लिएर भाग्न खोज्दा स्थानीयले हल्ला समेत गरेका थिए । तर हल्ला गर्दागर्दै पनि चोरेर भाग्न सफर भएको स्थानीयको भनाई छ । मोटरसाईकल चोरेर भागिरहेको दृष्य त्यहाँको एउटा सिसि क्यामेरोमा समेत कैद भएको छ । पीडितले घटनाबारे प्रहरीलाई समेत जानकारी गराएको छ । तर आईतवार साँझसम्म मोटरसाइकल फेला पर्न सकेन । पछिल्लो समय जनकपुरधामबाट मोटरसाइकल चोरीको घटना बढ्न थालेको छ ।

Previous Post

मलेसिया गएका युवक १६ वर्षदेखि बे-पत्ता, खोजी गरिदिन परिवारको अपिल

Next Post

४ गतेदेखि नयाँ नोट वितरण हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर