TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा, महोत्तरीसंग जुटेका सम्पूर्ण भारतीय बोर्डर सिल गरिने, आवत जावतमा पूर्ण रोक


धनुषा, महोत्तरीसंग जुटेका सम्पूर्ण भारतीय बोर्डर सिल गरिने, आवत जावतमा पूर्ण रोक

जनकपुरमा नेपाल भारतको सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।

सोमबार भएको संयुक्त बैठकमा अगामी सेप्टेम्बर २९ तारेख अर्थात असोज ११ गतेदेखि भारत विहार मधुवनी जिल्लाको ग्रामपञ्चायत चुनावको विषयमा छलफल भएको हो । चुवालाई दृष्टिगत गरेर चुनाव अवधिमा ४८ घण्टा नेपाल भारतको सीमा (बोर्डर) नाका सिल गर्ने निर्णय गरेको छ ।

११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष, तटस्थ तथा धान्धलीरहित बनाउनका लागि नेपालवाट पूर्ण सहयोग हुने विश्वास नेपाली सुरक्षा पक्षवाट गराइएको छ ।

खास गरेर नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय क्षेत्रवाट नेपाल तर्फ ड्रग्सको सप्लाई बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुकेर वस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको छ । वैठकमा अवैध सामान ओसार पसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत हुनु भएको छ । साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीवाट हुदै आएको सहयोगको उच्च प्रशंसा गरेका थिए ।

धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, शसस्त्र प्रहरी उपरीषकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु तथा भारतका तर्फवाट विहारका दरभंगाका डिभिजनल कमीस्नर डा. मनिष कुमार, मधुबन्नी जिल्लाका डि एम अमित कुमार, मधुबन्नीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एस एस विका प्रमुख सहितका सुरक्षा अधिकारीहरुको सहभागिता रहेका थिए ।

Previous Post

४ गतेदेखि नयाँ नोट वितरण हुने

Next Post

प्रतिमान निमा स्मृति फाउण्डेशनद्वारा प्रदेश २ सरकारलाई एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर