TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सर्पको टोकाइबाट बालकको मृत्यु, नगरपालिका विरुद्ध प्रदर्शन


सर्पको टोकाइबाट बालकको मृत्यु, नगरपालिका विरुद्ध प्रदर्शन

बाराको सिम्रौनगढमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नं.२ महुवाई बस्ने समेद प्रसाद गुप्ताका २ बर्षीय छोरा रहेका छन् । राति सवा १२ बजे सर्पले टोकेपछि बालकको उपचारको लागि सिम्रौनगढस्थित सिम्रौनगढ नगर अस्पतालमा लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बालकको मृत्यु भएपछि उनका आफन्तले शव लिएर नगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले नगरपालिकाका मेयर विजय शंकर यादवविरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले डाक्टरको लापरबाहीले बालकको मृत्यु भएको आरोप लगाएका छन् ।

सिम्रौनगढ अस्पतालमा बच्चालाई उपचारको लागि ल्याउँदा समयमै उपचार नगरी नाम ठेगााना सोध्ने, प्रहरीलाई खबर गर्ने लगायतका कुरामा अल्झाएर राखेका कारण समयमा उपचार नपाइ आफ्नो छोराको मृत्यु भएको मृतकका बुवा सुमेद गुप्ताले बताए । अस्पतालका डाक्टरहरुले सर्पको डसाइको उपचार यहाँ सम्भव नरहेको बताएका थिए । एम्बुलेन्स पनि उपलब्ध नभएकोले ढिला गरी कलैया अस्पताल लैजाँदा नाबालक छोराको मृत्यु भएको गुप्ताको गुनासो छ ।

Previous Post

अघि बढेन काठमाण्डु–रक्सौल रेलमार्ग

Next Post

हँसपुरका मेयर मण्डललाई अदालतमा उपस्थित हुन आदेश

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर