TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरसहित प्रदेश २ मा कोरोना संक्रमितको संख्या फेरि बढ्दै


जनकपुरसहित प्रदेश २ मा कोरोना संक्रमितको संख्या फेरि बढ्दै

जनकपुरधाम । जनकपुरधामसहित प्रदेश २ मा कोरोना संक्रमितको संख्या फेरि बढ्दै गएको छ ।

अघिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय २२ जनाको पीसीआर/एन्टिजेन परीक्षण गर्दा १९ जना महिलासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा ३८ जनाको पीसीआर परीक्षण गरिएको छ । सो मध्ये १८ जनामा कोरोना पोजिटिभ फेला परेको र एक जना फलोअप विरामी रहेको स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

स्व.गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा १६ जनाको पीसीआर परीक्षण गरिएको छ । सो मध्ये एक जनामा कोरोना संक्रमण फेला परेको छ । त्यस्तै जलेश्वर जिल्ला अस्पतालस्थित प्रयोगशालामा ८ जनाको परीक्षण गरिएको मध्ये ३ जनामा कोरोना पोजिटिभ आएको निर्देशनालयले जनाएको हो । सिरहा अस्पतालस्थित पीसीआर ल्याबमा १० जनाको परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मलंगवा अस्पतालमा ६ जनाको पीसीआर परीक्षण गर्दा सबै निगेटिभ नै रहेको छ । त्यस्तै कलैया अस्पतालमा २२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नारायणी अस्पताल वीरगंजमा २६ जनाको पीसीआर नमूना परीक्षण गर्दा एक जनामा कोरोना पोजिटिभ देखिएको हो । यता २४ घण्टा भित्र देशभरमा थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय २४ पीसीआर परीक्षणमा १ हजार ३ सय ३२ जना र ४ हजार ३ सय २० एन्टिजेन परीक्षणमा ४ सय २८ जना गरी १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Previous Post

एप्पलको आइफोन १३ सिरिज सार्वनजिक, यस्तो छ नयाँ फिर्चस र मुल्य

Next Post

नेपाली सेनाद्वारा विभिन्न पदहरुको लागि दरखास्त आव्हान, १० कक्षा उतिर्णले पनि आवेदन दिन सक्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर