TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नाकाबाट ५ किलो चाँदीसहित दुई भारतीय पक्राउ


नाकाबाट ५ किलो चाँदीसहित दुई भारतीय पक्राउ

लहान । सिरहाको भगवानपुर गाउँपालिकामा पर्ने ठाडी नाकाबाट बुधवार साँझ नेपाल प्रहरीले चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला खुटोना पञ्चातका रबि महतो र पिन्टु महतो रहेका छन् । उनीहरुको साथबाट ५ किलो चाँदी बरामद भएको हो । नेपालबाट भारततर्फ जाने क्रममा चेकजाँज गर्दा चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी चौकी ठाडीको टोलीले दुबै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरु लहानका सुनचाँदी व्यावसायीबाट चाँदी किनेर तस्करी गर्न लागेका थिए । लहानका अधिकांश सुनचाँदी व्यावसायीले सुनचाँदीको तस्करी गर्ने गरेका छन् । भारत लगेर बेच्दा बढी फाइदा हुने गरेका कारण सुनचाँदीको तस्करीमा लहानका व्यावसायीहरु लागेका हुन् ।

Previous Post

नेपाली सेनाद्वारा विभिन्न पदहरुको लागि दरखास्त आव्हान, १० कक्षा उतिर्णले पनि आवेदन दिन सक्ने

Next Post

जनकपुर जयनगर रेल, त्रिपालभित्रै बित्यो १ वर्ष, कहिले देखि चल्ने छैन ठेगान

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर