TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा प्रहरीले घुस खाएर मुद्दा दर्ता नगरेको भन्दै प्रहरी कार्यालय घेराउ


धनुषा प्रहरीले घुस खाएर मुद्दा दर्ता नगरेको भन्दै प्रहरी कार्यालय घेराउ

घुस खाएर पीडकलाई संरक्षण गरको भन्दै गाउँलेहरु जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

प्रहरीले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको भन्दै धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाहीका गाउँलेहरु बिहीबार प्रहरी कार्यालय अगाडि प्रदर्शन गरका हुन् । मुस्लिम समुदायबीच नमाज पढाउने विषयमा भएको विवादमा प्रहरीले पीडकसँग घुस खाएर मुद्दा दर्ता गरेको र आफूहरुको निवेदन भने दर्ता नगरेको पीडित पक्षको आरोप छ ।

प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई संरक्षण गरेको आरोप लगाउँदै पीडित पक्षका दर्जनौंको संख्यामा आएका स्थानीयबासिन्दाले कार्यालय घेराउ गरी प्रर्दशन गरका हुन् । मुमताज राईनले आफ्नो समुदाय भित्र भएको झगडामा प्रहरीले घुस खाएर पीडकको मुद्दा दर्ता गरी उल्टै आफू पिडीतहरुलाई नै फसाउन खोजेको आरोप लगाए । त्यसकारण न्यायको लागि कार्यालय घेराउ र प्रदर्शन गर्नु परेको उनले बताए ।

तीन साताअघि गाउँको मस्जिदमा मौलाना नभएको बेला मुमताजका बुवा पोषण राईन नमाज पढाउन गएको बेला स्थानीय २२ वर्षीय मुमताज अंसारीलो राकेपछि विवाद भएको थियो । विवादको क्रममा झ’डप हुँदा चारजना घाइते भएका थिए । यता घटना बारे प्रहरी उपरीक्षक रानाभाटले यस विषयमा छलफल भइरहेको बताए ।

Previous Post

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

Next Post

धनुषामा निजी औषधि पसलमा भेटियो कोरोनाको खोप, २ जना पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर