TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

डा. सीके राउतको जनमत पार्टीले पनि संविधान विरुद्ध ‘कालो दिवस’ मनाउने


डा. सीके राउतको जनमत पार्टीले पनि संविधान विरुद्ध ‘कालो दिवस’ मनाउने

जनमत पार्टीले पनि संविधानविरुद्ध कालो दिवस मनाउने निर्णय गरेको छ ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले असोज ३ गते कालो दिवस मनाउने निर्णय भएको केन्द्रीय अध्यक्ष डा. सीके राउतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विगतका वर्षहरु जस्तै मधेस आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली दिँदै असोज ३ गते कालो दिवस मनाउने विज्ञप्तीमा भनिएको छ ।

बिहीवार नै लोसपा अध्यक्ष महन्थ ठाकुर र नेपा सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले पनि असोज ३ गते कालो दिवस मनाउने विज्ञप्ती जारी गरेका थिए । तर जसपाले असोज ३ मा संविधान दिवस मनाउने कि कालो दिवस विषयमा कुनै निर्णय हालसम्म नगरेको बुझिएको छ ।

मधेस आन्दोलनलाई बेवास्ता गर्दै संविधान जारी भएकाले मधेसी दलहरु पटक पटक असोज ३ मा कालो दिवस मनाए । तर सरकारमा सहभागी भएको बेला उपेन्द्र यादवको पार्टीले कालो दिवस मनाएको थिएन । सामाचार श्रोत टुडेखोजडटकम

Previous Post

धनुषामा निजी औषधि पसलमा भेटियो कोरोनाको खोप, २ जना पक्राउ

Next Post

आर्केष्ट्रा आयोजनमा प्रतिबन्ध

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर