TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आर्केष्ट्रा आयोजनमा प्रतिबन्ध


आर्केष्ट्रा आयोजनमा प्रतिबन्ध

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आर्केष्ट्रा कार्यक्रममा प्रतिबन्ध लगाउंदै अवज्ञा गर्नेमाथि कडा कारवाही गर्ने जनाएको छ ।

केहीदिन यतादेखि आर्केष्ट्रा कार्यक्रमा झैझगडा भई अपराधिक घटनामा समेत बृद्धि भएको भन्दै जिप्रका महोत्तरीले आर्केष्ट्रमाथि प्रतिबन्ध लगाएको हो । जिल्लामा पछिल्ला केही महोत्सवहरुमा आयोजित आर्केष्ट्रा कार्यक्रममा अश्लिल गितहरु बजाउँदा समाजमा नकारात्मक प्रभाव परेको , लागूऔषध दुव्र्यसनीहरुको बिगबिगी समेत बढ्ने गरेकोले यसको नियन्त्रणको लागि प्रतिबन्ध लगाएको जिल्लाका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले बताए ।

पछिल्लो समयमा जिल्लाका विभिन्न ठाउँमा भएको उत्सवको भीडको लाभ उठाएर गाउँ गाउँमा चोरीका घटनाहरु समेत ह्वात्तै बढेर गएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी गंभिर भएको हो । एसपी आचार्यले मातहतको प्रहरी कार्यालयहरुलाई आ आफ्नो क्षेत्रमा आर्केष्ट्रा कार्यक्रम गर्न नदिन निर्देशन दिएका छन् । यदि कसैले कुनै बहानामा आर्केष्ट्रा कार्यक्रमको आयोजना गर्ने , निर्देशन नमान्ने आयोजक र कलाकारहरुलाई समेत नियन्त्रणमा लिन एसपी आचार्यले निर्देशन दिएका हुन ।

आर्केष्ट्रा कार्यक्रममा बजाईने अश्लिल गीत तथा नृत्यले समाजमा विकृति फैलिने र कार्यक्रममा मदिरा तथा लागूऔषध सेवन गर्ने क्रम बढेकोले यसको लागि समेत प्रतिबन्ध अहिलेको आवश्यकता रहेको एसपी आचार्यले बताए ।

Previous Post

डा. सीके राउतको जनमत पार्टीले पनि संविधान विरुद्ध ‘कालो दिवस’ मनाउने

Next Post

आज विश्वकर्मा पुजा मनाइँदै, जनकपुरधामको सोनरपट्टी दुलही झै सजाईयो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर