TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कक्षा ११ को नेपाली किताबमा धनुषाका शहीद दुर्गानन्द झाको विवरणमा त्रुटि


कक्षा ११ को नेपाली किताबमा धनुषाका शहीद दुर्गानन्द झाको विवरणमा त्रुटि

जनक शिक्षा सामग्री केन्द्रले मुद्रण गरेको नेपाली विषयको किताबमा शहीद दुर्गानन्द झाको विवरणमा त्रुटि पाइएको छ ।

कक्षा ११ को नेपाली विषयको पृष्ठ ६१ मा अभ्यासमा सिर्जना र परियोजना अन्तर्गत पदावलीको आधारमा जिवनी लेख्नमा शहीद झाको गलत विवरण पाइएको हो । धनुषाको जटहीमा जन्मेका झाको बारे कक्षा ११ को नेपाली विषयमा गलत विवरण राखेको पाइएको छ । २०७७ मा मुद्रण गरेको नेपाली विषयको पुस्तकमा फरक फरक गलत विवरण पाइएको छ । पुस्तकमा जन्म स्थल धनुषाको जटही हुनु पर्नेमा सिरहाको जहटी र धनुषाको जहटी लेखिएको छ ।

पुस्तकमा आमा नाम समेत गलत उल्लेख गरिएको छ । शहीद झाले वि.सं. २०२० माघ १५ गते सहादत प्राप्त गरेका थिए । तर पुस्तकमा २०२० माघ ५ गते उल्लेख गरिएको छ । पाठ्य पुस्तकमा गलत सुचना दिएर विद्यार्थीलाई भ्रममा पर्ने काम भएको जनकपुरका युवा शोभाकन्त पाण्डेयले बताए । पुस्तकमा तराइ मुलको शहीद उल्लेख गर्नु समेत गलत भएको पाण्डेयले बताए । दुर्गानन्द झा नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा शहीद हुन् ।

२०१७ पुष १ गतेको कदम पछि पञ्चायती व्यवस्था विरूद्ध उत्रेका झाले २०१८ माघ ९ गते जनकपुरमा राजा महेन्द्र चढेको गाडीमा बम प्रहार गरेका थिए । सोही अभियोगमा पक्राऊ परेका झालाई पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो । दुर्गानन्द झाको जन्म १९९९ साल वैशाख १४ गते धनुषाको दक्षिणी गाउँ जटहीमा आमा सुकुमारी देवी झा को गर्भबाट भएको थियो ।

नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकोले उनी माध्यमिक तहको अध्ययनको लागि भारतको उमगाउँस्थित विद्यालयमा भर्ना भएका थिए । जकपुरटुडे बाट साभार

Previous Post

प्रदेश २ सहित देशका यी स्थानमा आज वर्षा हुने

Next Post

सुनको मूल्य १४ सय रुपैयाँले घट्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर