TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीबाट नक्कली नेपाली नोट सहित २ जना भारतीय पक्राउ


महोत्तरीबाट नक्कली नेपाली नोट सहित २ जना भारतीय पक्राउ

महोत्तरी। नक्कली नेपाली नोट सहित एक जना भारतीय युवाक र एक जाा बालक पक्राउ परेका छन्। महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट शुक्रवार बेलुकी ८ बजे गस्तीमा खटेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको मनपौर ग्राम पंचायत बस्ने शंकर रायको छोरा वर्ष २१ को पिन्टू कुमार राय र त्यही बस्ने रामदयाल सिंहको छोरा वर्ष १२ को रितेश कुमार सिंह रहेका छन् ।

औरही नगरपालिका १ औरही बजार स्थित पान पसल र स्याउ पसलमा सामान किनेर नक्कली नोट दिएको भनेर हल्ला हुँदा बीआर ३०७ भी ९४८७ नम्बरको स्कुटर सवार उनीहरुलाई रोकेर चेक गर्ने क्रममा नक्कली नेपाली नोट फेला परेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिएका छन । उनीहरुको साथबाट एक हजारको २२ वटा नक्कली नेपाली नोट फेला परेको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Previous Post

रेल रोकिएको रोकियै, जनकपुरबासी अझै निरास

Next Post

जिरोमाइलमा विङ्गरको ठ-क्करबाट मोटरसाइकल चालक महतोको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर