TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आज सार्वजनीक बिदा, कतै खुसीयाली, कतै कालो दिवस मनाइँदै


आज सार्वजनीक बिदा, कतै खुसीयाली, कतै कालो दिवस मनाइँदै

आज असोज ३ अर्थात संविधान दिवस । ६ वर्ष अघि आजकै दिन संविधान जारी भएको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ ।

राष्ट्रिय दिवसको रुपमा संविधान दिवस मनाउन सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको दिएको छ । यस वर्ष असोज २ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवश मनाउने निर्णय सरकारले गरेको थियो । तराइ मधेशमा चलिरहेको आन्दोलनको बाबजुद दोश्रो संविधान सभाबाट २०७२ साल असोज ३ संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो। तत्कालिन राष्ट्रपति डा. रामबरण यादवले संविधान जारी गरेका थिए । संविधान दिवसका दिन घरघरमा राष्ट्रिय झण्डा फहराउन सरकारले अनुरोध गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहने छ।

लोसपा कालो दिवस मनाउँदै

यता तर्राइ मधेशमा भने नवगठित लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले आजको दिनलाई कालोदिवसको रुपमा मनाउने निर्णय गरेको छ । तराई मधेशमा लामो आन्दोलनका बाबजुद मधेशीको जनभावना र अधिकार विनाको संविधान जारी भएको भन्दै तराई मधेशमा संविधान दिवसमा कालो दिवस समेत मानाउने गरिएको छ । लोसपाले तराईका मधेशका सदरमुकामहरुमा विभिन्न नाराजुलुससहित संविधानको विरुद्ध नाराबाजी गरर कालोदिवस मनाउने निर्णय गरेको हो ।

जसपा तटस्थ, प्रदेश सरकार मौन

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले भने संविधान दिवसमा मौन बस्ने र कुनै प्रकारको कार्यक्रम नगर्ने निर्णय गरेको छ । प्रदेश २ सरकारले समेत संविधान दिवसमा कुनै कार्यक्रम नगर्ने मुख्यमन्त्री लालबाबु राउतले बताए । संविधानमा भित्रै रहेर सरकारको नेतृत्व गरिरहको, तर त्यसभित्र रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने मुख्यमन्त्री राउतको भनाइ छ । उनले संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन बस्ने बताए ।

कर्मचारीले सरसफाई गरी संविधान दिवस मनाउँदै

प्रदेश सरकारका कर्मचारीहरु भने सरसफाई गरी संविधान दिवस मनाउन लागेका छन् । मुख्य सचिव हरिप्रसाद मैनालीले कार्यालय र परिसर सरसफाई गरी संविधान दिवस मनाउने कार्यक्रम रहेको बताएका छन् । श्रोत टुडेपार्टीडटकम

Previous Post

जिरोमाइलमा विङ्गरको ठ-क्करबाट मोटरसाइकल चालक महतोको मृत्यु

Next Post

५३१ जना कैदिको कैद मिनाह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर