TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जलेश्वर कारागारबाट १० कैदी रिहा


जलेश्वर कारागारबाट १० कैदी रिहा

जलेश्वर । संविधान दिवस– २०७८ को अवसर पारेर जलेश्वर कारागारबाट १० जना कैदी बन्दलाई रिहा गरिएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ अनुसार देशभरका ५ सय २३ कैदीबन्दीहरुलाई आम माफी दिएका हुन । जलेश्वर कारागारमा रहेका ९ जना पुरुष र एक जना महिला कैदीबन्दी आइतबार घर फर्केका छन् । रिहा भएकाहरु मध्ये एक महिला तथा चार जना पुरुष कर्तव्य ज्यान मुद्दाका रहेका थिए ।

पाँच जना सवारी ज्यान मुद्दाका कैदी बन्दी रहेको कारागार प्रमुख गणेश मिश्रले जानकारी दिए । रिहा हुनेहरुमा धनुषा जिल्लाको रामलक्षण यादव तथा सुन्दर यादव , दिलिप महतो , र संजय पंडित रहेका छन भने सर्लाही जिल्लाको शैल देवी रहेकी छिन । त्यसै गरि महोत्तरीका रामप्रकाश महरा , धनुषाका सत्यनारायण मुखिया , ज्ञान बहादुर छ्याछ्यापे (मगर ) , महोत्तरीका महादेव मण्डल तथा कैयुम नदाफ आईतबार कारागारबाट विदा भएका हुन । उनीहरुलाई फुल माला लगाएर विदा गरिएको जेलर मिश्राले बताए ।

रिहा हुनेहरुमा डेढ वर्षदेखि ९ वर्ष सम्मको सजाय काटेका कैदीबन्दीहरु रहेको मिश्रले जनाए ।

Previous Post

महोत्तरीमा आर्केस्ट्रा हेर्दाहेर्दै कुटाकुट, एक जनाको मृत्यु, २ जना घाइते

Next Post

आज प्रदेश २ सहित देशभर भारी वर्षा हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर