TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : पोखरीमा आमा छोराको लास फेला


धनुषा : पोखरीमा आमा छोराको लास फेला

धनुषाको धनुषाधाम नगरपालिका २ धरमपुरको सार्वजनिक पोखरीमा आमा र छोराको लास फेला परेको छ ।

स्थानीय अशोक सिंहकी श्रीमती अन्दाजी २८ वर्षीया अर्चना सिंह र उनका छोरा ४ वर्षीय कुशकुमारको लास पोखरीमा फेला परेको हो । स्थानीयले पोखरीमा लास देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय ढल्केबरको टोली पुगेर आमा–छोराको लास पोखरीबाट निकालेको छ । लास पोष्टमार्टमका लागि जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

श्रीमान घरमा नभएको बेला ति महिला र उनका छोराको लास पोखरीमा फेला परेपछि घटना रहस्यमीय बनेको छ । अहिले घटनाको रहस्य बाहिर आउन सकेका छैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । छिमेकीहरुका अनुसार राति श्रीमान श्रीमतीबिच झगडा भएको थियो ।

Previous Post

आज प्रदेश २ सहित देशभर भारी वर्षा हुने

Next Post

जनकपुरमा पुर्व युवराज्ञी हिमानी शाह कन्या मावीका छात्राहरुसंग

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर