TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर : भारतीय नागरिकसंग मिलेर आफ्नै पतिको ह-त्या, पत्नी प-क्राउ


जनकपुर : भारतीय नागरिकसंग मिलेर आफ्नै पतिको ह-त्या, पत्नी प-क्राउ

सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको ह-त्यामा उनकै पत्नीको संलग्नतादेखिएको प्रहरीले बताएको छ ।

महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृ-त फेलापरेका थिए । सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले दुखहरणकी पत्नी ३८ बर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको ह-त्या गरेको प्रारम्भिक अनुसन्धानबाटदेखिएको बताए । प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि श्रीमानश्रीमती भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए । साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि आएका थिए ।

चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएको प्रहरीले बताएको छ । मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी ह-त्या गरेको देखिएको प्रहरीले जनाएको छ । दुखहरणको ह-त्या गराउन मुकेशले ६० हजार रुपैयाँ लिएको पाइएको डीएसपी बुढाथोकीले जानकारी दिए । उक्त रकम हरिहरदेवीले गाउँकै एक लघुवित्तबाट ऋण लिएको पनि प्रहरीले जनाएको छ ।

दुखहरण र हरिहरदेवीका ४ छोराछोरी छन् । दुखहरण कतारबाट फर्केर गाउँमै फर्निचर तथा किराना पसल व्यवसाय गरिरहेका थिए । विदेशमा कमाएको रकम वचत नभएको भन्दै श्रीमान श्रीमतीबीच बेलाबेलामा झ-गडा परिरहने प्रहरीले जनाएको छ । प्रहरीले पतिको ह-त्यामा संलग्नको आरोपमाहरिहरदेवीलाई प-क्राउ गरी ज्या-नसम्बन्धी मु-द्दामा अनुसन्धानगर्न जिल्लाअदालतबाट ५ दिन थु-नामा राख्न अनुमति लिएको छ ।

भारतीय नागरिक मुकेशलाई भारतीयप्रहरीले प-क्राउ गरी जयनगर थानामाराखेको र अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

जनकपुर : ओरकेष्ट्रामा नाच्ने भारतीय युवतिसहित पाँच जना पक्राउ

Next Post

भारतीय तस्करसमूहबाट सशस्त्र प्रहरीमाथि आ-क्रमण, ३ जना घा-इते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर