TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

भारतीय तस्करसमूहबाट सशस्त्र प्रहरीमाथि आ-क्रमण, ३ जना घा-इते


भारतीय तस्करसमूहबाट सशस्त्र प्रहरीमाथि आ-क्रमण, ३ जना घा-इते

धनगढी । कञ्चनपुरमा भारतीय तस्करसमूहको आ-क्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घा-इते भएका छन् ।

सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करकोसमूहले आ-क्रमण गरेका हुन् ।

आ-क्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घा-इते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घा-इतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । नेपालतर्फ विभिन्न समान तस्करीभइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्तीटोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढागरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले जानकारी दिए ।

तस्करकोसमूहलाई नियन्त्रणमा लिने प्रयास गरे पनि ३०/४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको एसपी ऐर बताउँछन् । ‘हामीले नियन्त्रणमा लिने कोसिस गर्दा उनीहरु भागेर भारतीय भूमिमै प्रवेश गरेपछि एसएसबी र भारतीय प्रहरीलाई जानकारी गराएका थियौं, ‘तत्कालै एसएसबी र भारतीय प्रहरीघटनास्थल पुगेको थियो । उहाँहरुले हामी उक्त समूहको पहिचान गरेर कारवाहीगर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

उनका अनुसार भारतीय तस्करकोसमूहको पहिचान भइसकेको छ र मंगलबार तस्करकोसमूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखतगस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्करकोसमूहबाट आ-क्रमण हुँदै आएको छ । पर्याप्त पूर्वतयारीको अभाव र दुवै देशका सुरक्षा अधिकारीबीचको कमजोर समन्वयका कारण यस्ता घटनादोहोरिदै गएको अधिकारीहरु बताउँछन् ।

Previous Post

जनकपुर : भारतीय नागरिकसंग मिलेर आफ्नै पतिको ह-त्या, पत्नी प-क्राउ

Next Post

नेपाल–भारत सीमा नाकामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित २ जना पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर