TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर-जयनगर रेलको वारेन्टी सक्कियो, चल्ने नचल्ने अनिश्चत


जनकपुरबाट ७ लाख भारुमा २ ट्रक स्याउ भारतमा तस्करी, प्रहरी नायब निरीक्षक (सई) निलम्बित

file photo

जनकपुर जयनगर संचालनको लागि भारतसंग एकवर्ष अघि खरिद गरेर ल्याएको दुईसेट रेलको वारेन्टी सञ्चालन नहुँदै सकिएको छ ।

भारतको कोंकण रेलवे कार्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एकवर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए । भारतीय रेल निर्माण कम्पनी कोंकण रेलवे कर्पोरसनले २०७७ असोज २ गते नेपालले खरिद गरेको दुईसेट रेल जनकपुर ल्याएर नेपाल रेलवे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो दुईसेट रेल कानुन तथा जनशक्तिको अभावमा सोहि दिन पूर्वी धनुषाको इनरर्वा रेल्वे स्टेशनमा त्रिपालले छोरोर थन्काएको थियो ।

दुइसेट रेलवको इन्जिन र बोगीको एकवर्षे वारेन्टी गएको आइतबार सकिएको महाप्रवन्धक झाले बताए । वारेन्टी अवधिमा इन्जन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आए निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ । परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नु पर्ने, मोबिल फेर्नु पर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनु पर्छ । तर, दुबै रेल थन्काएर राखिएको दिनदेखि जस्ताको त्यस्तै छ । छोपेर राखिएको दुबै रेल त्रिपाल च्यातेर उघ्रिएर पार्टपुर्जामा खिया लाग्न थालेको स्थानीयहरु बताउँछन् ।

कानुन अभावमा रेल संचालन गर्न नसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेल संचालन सम्बन्धी अध्यादेश निष्कृया भइसकेको छ । अब सोहि विधेयकलाई संसदबाट अनुमोदन बनाइ ऐन बनाउनु पर्ने हुन्छ वा अध्यादेशको रुपमा सक्रिय गरे मात्र रेल संचालन सम्बन्धी कार्य अघि बढ्ने कम्पनीले जनाएको छ । त्यसकारण रेल कहिलेदेखि संचालन हुने भन्ने टुंगो अझै छैन ।

Previous Post

नेपाल–भारत सीमा नाकामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित २ जना पक्राउ

Next Post

प्रेमीसँग मिलेर भारतमा पतिको ह-त्या, ६० हजार ऋण लिएर मा-र्ने सुपारी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर