TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रेमीसँग मिलेर भारतमा पतिको ह-त्या, ६० हजार ऋण लिएर मा-र्ने सुपारी


प्रेमीसँग मिलेर भारतमा पतिको ह-त्या, ६० हजार ऋण लिएर मा-र्ने सुपारी

भारतको विहार जयनगरस्थित वरही गाउँको नहरमा भदौ १८ मा एक नेपालीको लास भेटियो । घाँटीकाटेर ह-त्या गरेको अवस्थामा भारतीय प्रहरीले सिराहा गोलबजार घर भएका ३९ वर्षीय व्यक्तिको लास फेलापारेको थियो ।नहरमा मृ-त फेला परेका व्यक्तिको गोजीमा सानो डायरी थियो । डायरीमा नोट गरिएको फोन नम्बरका आधारमा मृ-तक नेपाली भएको पहिचान खुल्यो । उनी सिराहाको गोलबजार नगरपालिका–४ निपनिया कुटी टोल निवासी दुखरन महरा थिए । भारतीय प्रहरीको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाले ह-त्याबारे अनुसन्धानथाल्यो । उनको पो-ष्टमार्टमभने भारतमै गरियो । घटनाकोअनुसन्धान हुँदै जाँदा भारतीय प्रेमीसँग मिलेर आफ्नै पत्नीले दुखरनको ह-त्या गराएको प्रहरीको ठहर छ ।

ऋण खोजेर सुपारी, फोन डायरीले पोल खुल्यो

दुखरन महरा मोची १० वर्ष पहिले वैदेशिक रोजगारीका लागि कतार गएका थिए । कतारबाट फर्केपछि गोलबजारस्थित घरमा फर्निचर र किराना पसल खोलेर उनले जीवन चलाइरहेका थिए । पति–पत्नीसँगै उनीहरुका चार सन्तान छन् । विदेशबाट पठाएको हरहिसाबबारे उनीहरुबीच बेलाबखत झ-गडाभइरहन्थ्यो । रीसकोझोंकमा दुखरनले किराना पसलका समान फालिदिन्थे । एकचोटि उनले पसलमा आगोलगाउन खोजेपछि हरिहरदेवीले आ-त्मह-त्याको प्रयाससमेत गरेकी थिइन् । तर, बच्चाको भविश्य सम्झेर सम्हालिइन् । प्रहरीका अनुसार यही घरायसीविवादकै क्रममा उनले पतिलाई मा-र्ने योजना बनाइन् ।

दुई वर्षअघि हरिहरदेवी पाठेघरकोअप्रेशन गर्न भारतको जयनगरस्थित अस्पतालमा गएकी थिइन् । त्यहीबेला एम्बुलेन्स चालक मुकेश यादवसँग उनको चिनजान भयो । भारतीय नागरिकसँगको सो चिनजान बिस्तारै प्रेममा परिणत भयो । प्रहरीको भनाइ अनुसार भदौको दोस्रो साता हरिहरदेवीले मुकेशलाई फोन गरेर भनिन्, श्रीमानले धेरै दुःख दियो, उसलाई मा-र्नुपर्ने भयो । प्रेमीले ह-त्याका लागि १ लाख भारतीय रुपैयाँ लाग्ने प्रस्ताव गरे । योजना सफल बनाउन ४० देखि ५० हजार रुपैयाँसम्म खर्च गर्न हरिहरदेवी सहमत भइन् । र, उनले पतिसँग सल्लाह गरिन्, घर खर्चको अभाव भयो, ऋण निकालौं । श्रीमानसँग सल्लाह गरेर उनी भदौ १७ मा गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार ऋण निकाल्न सफल भइन् । त्यसलगत्तै उनले भनिन्, मलाई सञ्चो भएन, जयनगर गएर उपचार गरौं ।

श्रीमानलाई फकाएर भारत लिएर हिँडेकी हरिहरदेवीले सिराहाको माडरमा पुगेपछि प्रेमीलाई सुटुक्क फोन गरिन्, ‘हामी भारत आउँदैछौं, आवश्यक रकम पतिको खल्तीमा छ ।’ भदौ १७ मा साँझ ६ बजे उनीहरु जयनगर रेलवे स्टेशनमा पुगे । चिया पसलमा प्रेमी मुकेश यादव (२६ वर्ष) आए । सँगै बसेर चिया खाएपछि दुखरनलाई ‘नास्ता गर्न जाउँ’ भनेर मुकेशले बुलेट मोटरसाइकलमा चढाएर लगे । मुकेश मधुवनी जिल्लाका स्थानीय हुन् । मुकेशले वरही गाउँस्थित नहरमा लगेर अरु दुईजनालाई बोलाएर दुखरनको ह-त्या गरेको प्रहरी अनुसन्धानबाटथाहा भएको छ । ह-त्यापछि उनको गोजीमा रहेको ६० हजार रुपैयाँ मुकेशले लगेका थिए । मुकेशलाई अहिले भारतीय प्रहरीले प-क्राउ गरेर अनुसन्धानगरिरहेको डीएसपी सुवास बुढाथोकीले बताए ।

ह-त्यामा संलग्नअरु दुईजना भारतीय नागरिकहरु भने फ-रार छन् । श्रीमानको ह-त्या भएको रात हरिहरदेवी भारतमै बसिन् र भोलिपल्ट जयनगरबाट आफ्नो घर गोलबजार फर्केको प्रहरीको भनाइ छ । सिराहा गोलबजार नगरपालिका–४ निपनिया कुटी टोल बस्ने दुखरनकी पत्नी हरिहरदेवी महरा (३८ वर्ष) ले शुरुमा आफ्नो पतिको ह-त्याबारे अनभिज्ञतादेखाइन् । उनले प्रहरीसँग भनिन्, ‘ऋण निकालेर मोटरसाइकल किन्न जानुभएको थियो, म म्याजिक चढेर पछिपछि गएँ, जयनगर रेलवे स्टेशनमा गएर खोजेँ तर, भेटिनँ ।’

भदौ १७ मा दुखरन पत्नी हरिहरदेवीसँगै भारततर्फ लागेको सुराकपाएपछि सोही आधारमा  प्रहरीले हरिहरदेवीमाथि अनुसन्धानकेन्द्रित गरेको थियो । ह-त्यामा पत्नीको पनि संलग्नतादेखिएपछि हरिहरदेवीलाई प-क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डीएसपी) सुवास बुढाथोकीले बताए । अहिले हरिहरदेवी जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमाछिन् ।

Previous Post

जनकपुर-जयनगर रेलको वारेन्टी सक्कियो, चल्ने नचल्ने अनिश्चत

Next Post

जनमत पार्टीको कडा नि-र्देशन, १७ बुंदे नि-र्देशन जारी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर