TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनमत पार्टीको कडा नि-र्देशन, १७ बुंदे नि-र्देशन जारी


जनमत पार्टीको कडा नि-र्देशन, १७ बुंदे नि-र्देशन जारी

सिके राउत नेतृत्वको जनमत पार्टीले संगठन संचालनका लागि आफनो आधारभुत सिद्धान्तहरु घोषणा गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयमा छलफल गरिएका संगठन संचालनका १७ं आधारभूत सिद्धान्तहरूलाई कडा नियमका साथ पालना गर्नुपर्ने मान्यता लिइएको छ । पार्टीले जारी गरेको सिद्धान्तहरुमा जसरी पनि व्यापक विस्तार ३ महिना भित्र त्यस्को पूरा कव़रेज दिनुपर्ने रहेको छ । जो पनि, जसरी पनि कमान्डचेनमा बस्नुपर्ने कडा नियम लगाइएको छ भने हर हालतमा जनमत पार्टी लाई जिताउनका लागि आफनो सम्पुर्ण शक्ति लगाउनुपर्ने निर्णय गरिएको छ ।

त्यसैगरि संगठनमा कुनै कार्यक्रम कुनै पनि बहानामा रोकिन नहुने,पार्टी प्रवेसमा रोक लगाउनेलाईकारवाही,पार्टी विस्तार तथा प्रवेसमा कसैले वाधा, निषेध वा आलटाल गरे अस्विकार्य गरिने भएको छ । कुनै पनि निर्णय गर्नुपरे अन द स्पोट निर्णय गर्नुपर्ने र पुरानो कार्यकताहरुमा उर्जा यथावत राख्नका लागि हरसम्भव प्रयास गर्नका लागि कार्यकताहरुलाई निर्देशन जारी गरिएको छ ।

विवाद, गुट-वंंदि, गप्पी स्वभावका व्यक्तिलाई स्विकार्य नगरिने तथा पार्टीले गरेको निर्णय सर्वस्विकार्य गर्नुपर्ने लगायतको अनुशासनलाई पालना गर्न जनमत पार्टीले कार्यकताहरुलाई नि-र्देशन दिएको छ ।

Previous Post

प्रेमीसँग मिलेर भारतमा पतिको ह-त्या, ६० हजार ऋण लिएर मा-र्ने सुपारी

Next Post

कक्षा १२ को सबै परीक्षा र-द्द गर्ने राष्ट्रिय परीक्षा बोर्डको चे-तावनी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर