TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कक्षा १२ को सबै परीक्षा र-द्द गर्ने राष्ट्रिय परीक्षा बोर्डको चे-तावनी


कक्षा १२ को परीक्षा पूरानै मोडलमा

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादाविपरीत कार्य गर्ने विद्यार्थीको सबै परीक्षा र-द्द गर्न सक्ने चे-तावनी दिएको छ ।

बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोबाइललगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस नि-षेध गरिएको अवस्थामा उत्तरपुस्तिका समेत सामाजिक सञ्जालमा भेटिएको विषयमा ग-म्भीर ध्यानाकर्षणभएको जनाएको छ । परीक्षार्थीले परीक्षा हलमै मोबाइल लगी उत्तरपुस्तिकाको फोटो खिचेर टिकटक बनाएर राख्ने लगायतका गतिविधिपरीक्षाको मर्यादाविपरीतरहेकाले त्यस्ता परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा र-द्द तथा सम्बन्धित विद्यालयको परीक्षा केन्द्र समेत खारेजगर्न सक्ने चे-तावनी दिएको छ ।

बोर्डले यस प्रकारका अमर्यादितकार्य नगर्न र नगराउन सम्बन्धित विद्यार्थी, शिक्षक एवं विद्यालयहरुलाई आग्रह गरेको छ । भदौ ३० गतेदेखि शुरु भएको कक्षा १२ को वार्षिक परीक्षाको पहिलो दिन नै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा परीक्षा हलमा नै बसेर उत्तरपुस्तिका, परीक्षा हलमा विद्यार्थीले चिटचोरिरहेकोजस्ता भिडियो सार्वजनिक भएका छन् ।

उक्त भिडियो बाहिरिएपछि बोर्डले यस्तो चे-तावनी दिएको हो ।

Previous Post

जनमत पार्टीको कडा नि-र्देशन, १७ बुंदे नि-र्देशन जारी

Next Post

सेनाको हेलिकोप्टर दु-र्घटनाग्रस्त दुबै पाइलटको नि-धन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर