भारतको जम्मूस्थित ऊधमपुर जिल्लामा मंगलबार बिहान हेलिकोप्टर दु-र्घटना भएको छ ।
यसमा पाइलट र को–पाइलट गरी दुईजना सवार थिए । दु-र्घटना हुँदा स्थानीयले जिउँदै उद्धारगरेका यी दुईको नि-धन भएको छ । यी दुईलाई हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याइएको थियो ।
तर अस्पताल पुर्याए लगत्तै दुबैलाई मृ-त घोषितगरियो । पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भाग शिव गढ धारमा खराब मौसमका कारण हेलिकोप्टर दु-र्घटनाग्रस्त भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !