सरकारले सबै सीमा-नाका खुला गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाकाकारण बन्द गरिएका सीमा-नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । करीब १ वर्षभन्दा बढी समयदेखि सिमा-नाका बन्द अवस्थामा रहेको थियो ।
कोरोनामहामारीलाई मध्येनजर गर्दै थप सं-क्रमण फै-लिनबाट रोक्न सरकारले सम्पूर्ण सिमा-नाका बन्द गरेको थियो । सिमा-नाका खुल्ने भएसंगै सिमा संग जुटेका जिल्ला बासीहरु खुसी भएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !