TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आतँकी हमलाको आशँकाले बिहारमा हलचल, बोर्डर सहित रेल्वे स्टेशनको चेकजाँचमा कडाई


आतँकी हमलाको आशँकाले बिहारमा हलचल, बोर्डर सहित रेल्वे स्टेशनको चेकजाँचमा कडाई

पाकिस्तानका दुई संदिग्ध व्यक्ति पक्राउ परेपछि भारत, रक्सौलमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ ।

बिहारमा आतङ्कवादी हमला हुने भन्दै समस्तीपुर, दरभङ्गा, सीतामढी, सुपौल, मोतिहारी, बेतिया, मुजफ्फरपुर, खगडिया, मधुबनी, बेगुसराय, सहरसा, मधेपुरा, पूर्णियालगायतका स्थानमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ ।

आतङ्कवादी हमला हुने भन्दै रेलवे सुरक्षा बलका मण्डल सुरक्षा आयुक्तले बिहार सुबेको १३ जिल्लाका एसपी र रेल पुलिसलाई सतर्क हुन आदेश दिए । यस क्रममा प्रहरीले रेलका यात्रीहरूको चेकजाँचलाई तीब्रता दिएको छ ।

दिल्ली प्रहरीले ६ जना आतङ्कवादीलाई सोधपूछपछि आइएसआईका हुमेदुर रहमान र जाकिर शेखलाई पक्राउ गरेको थियो । दुवैजना पक्राउ परेपछि भारत बिहारमा आतङ्कवादी हमला हुने भन्दै प्रहरीले चेकजाँचलाई तीब्रता दिएको हो । सामाचार इन्यूजब्यूरोबाट

Previous Post

सवारी चालक अनुमति पत्र लाईसेन्सको नयाँ आवेदन असोज १२ देखि खुल्ने

Next Post

अन्तरजातीय प्रेम विवाह गरेकी युवतिलाई प्रेमी र परिवारले छाडेपछि भौँतारिदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर