TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

पप्पु कन्स्ट्रक्सनलाई ५ करोड रुपैयाँ जरिवाना


पप्पु कन्स्ट्रक्सनलाई ५ करोड रुपैयाँ जरिवाना

काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई करिब ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

तीनकुने पुल अलपत्र पारेको भन्दै कम्पनीले क्षतिपूर्ति असुल गर्न लागेको हो। बुधवार सूचना निकाल्दै आयोजनाले हिसाब फरफारकका लागि कम्पनीका आधिकारिक व्यक्तिलाई कम्पनीको छाप र परिचयपत्र सहित सात दिनभित्र कार्यालयमा सम्पर्क राख्न भनेको छ। असार २२ गते लगायत विभिन्न मितिहरुमा हुलाकमार्फत् पत्राचार गर्दा  ठेगाना फेला नपरेको भन्दै फिर्ता आउने गरेको सूचनामा उल्लेख छ। आयोजना र कम्पनीका बिचमा डिजाइन्ड एण्ड बिल्ड प्रक्रियाबाट नेटवर्क आर्क ब्रिज निर्माण गर्न २०७१ पुस ४ मा सम्झौता भएको थियो।

कम्पनीले करार दायित्व पूरा गर्न नसकेकाले २०७६  मंसिर ३ गते खरीद सम्झौता अन्त्य गरिएको थियो। गुणस्तरहीन काम गरेपछि आयोजनाले ठेक्का रद्द गरेको हो। ‘कम्पनीले काम गरेको पैसा भुक्तानी पाइसकेको छ। तर मोबिलाइजेसनको ब्याज र ठेक्का तोड्दा राज्यलाई ५ करोडको थप दायित्व सिर्जना भएको छ,’ आयोजनाका इन्जिनियर अशोक यादवले भने, ‘पप्पुसँग असुलेर पुल निर्माण अघि बढाउन लागेका छौं।’

पप्पुले गरेको काममा एउटा पाइलसहितको संरचना काम लाग्ने देखिएको आयोजनाले जनाएको छ। जसबापत करिब ६ करोड भुक्तानी पाएको छ। काम लाग्ने संरचना स्वीकार गरेर बाँकी निर्माणका लागि ठेक्का आह्‍वान भइसकेको छ। अहिले उक्त ठेक्का मूल्यांकनको चरणमा छ।

Previous Post

वडा अध्यक्ष नभेटेपछि पेट्रोल छर्केर कार्यालयमा आगजनी

Next Post

धनुषामा १२ वर्षीय बालिका ब-लात्कार गरेको आरोपमा ६० वर्षीय बृद्ध प-क्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर