TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा १२ वर्षीय बालिका ब-लात्कार गरेको आरोपमा ६० वर्षीय बृद्ध प-क्राउ


धनुषामा १२ वर्षीय बालिका ब-लात्कार गरेको आरोपमा ६० वर्षीय बृद्ध प-क्राउ

धनुषामा १२ बर्षीया एक बालिकालाई ब-लात्कार गरेको आरोपमा ६० बर्षीय बृद्ध प-क्राउ परेका छन् । प-क्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–५ पर्वताका ६० बर्षीय पल्टु मण्डल रहेका छन् । मण्डलले ति बालिकालाई पैसाको लोभ देखाएर ब-लात्कार गरेको प्रहरीले जनाएको छ ।

केहि दिन अघि बिहान करिव ११ बजेको समयमा बालिकामाथि ब-ल-त्कार गरिएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समयमा ब-लात्कार गरेको खुलेको हो ।

सोमबार राती धनुषाधाम प्रहरीले मण्डल​लाई घरबाटै प-क्राउ गरेको हो । प-क्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय धनुषाधाममा राखेर अनुसन्धानसुरु गरिएको प्रहरीले जनाएको छ । उनीमाथि जबरजस्तीक-रणी अन्तर्गत मु-द्दा चलाइएको ईलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज सुरेश ठाकुरले बताए । मण्डलले बालिकासँग जवरजस्तीक-रणी गरिरहेको भिडियो एक स्थानीय युवकले मोबाइलमा कैद समेत गरेको पाइएको छ । उनले कैद गरेको भिडियो भाइरल भएपछि प्रहरीले मण्डललाई प-क्राउ गरेको पीडित परिवारले बताएका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष इन्दल महतोले दोषीमाथि कानूनी कारवाहीकोमाग गरेका छन् ।

पीडित बालिकालाई मेडिकल परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएपनि परीक्षण हुन नसकेको परिवारले बताएको छ ।

Previous Post

पप्पु कन्स्ट्रक्सनलाई ५ करोड रुपैयाँ जरिवाना

Next Post

एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने !

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर