TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जितिया पर्वमा सार्वजनिक विदाको माग, समर्थनको लागि सेयर गर्नुहोस


जितिया पर्वमा सार्वजनिक विदाको माग, समर्थनको लागि सेयर गर्नुहोस

सप्तरी । नेपाल सरकारले महिलासँग विभेद गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले तीजका लागि सार्वजनिक विदा दिने गरेपनि जितिया पर्वका दिन विदा नदिइ विभेद गरेको बताए ।

सप्तरीका महिला पत्रकारहरुले बुधबार आयोजना गरेको जितिया महोत्सव कार्यक्रमका सहभागीहरुले नेपाल सरकारबाटै जितिया पर्वको पनि सार्वजनिक विदा दिइनुपर्ने बताए । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहले प्रदेश सरकारले जितिया पर्वमा सार्वजनिक विदा दिने गरिएपनि संघीय सरकारले ध्यान नदिएको बताइन् ।

आदिवासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रियासिंह थारुले तराई/मधेशका महिलाले परापूर्वकालदेखि मनाउँदै आएको जितिया पर्वको ठूलो महिमा हुने भएकाले यो दिन सार्वजनिक विदा दिनुपर्ने बताइन् । बोदे बर्साइन नगरपालिकाकी उप प्रमुख रंजु साह, लोसपा नेतृ पुनम यादव, सामाजिक अभियन्ता सुनिता साह, थारु महिला संघकी चन्द्रकला चौधरी, नेपाल पत्रकार महासंघ, सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, पूर्व अध्यक्षद्वय बिष्णु मण्डल र धिरेन्द्र साहसहितकाले पनि जितिया पर्वमा सार्वजनिक विदा दिनुपर्ने बताए ।

सन्तानको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै महिलाहरुले यो जितिया पर्व मनाउने गर्छन् । एक दिन नहाई खाय गरेर अर्को दिन निराधार उपवास बसी जितमहान सम्बन्धी कथा सुन्‍ने चलन छ ।

Previous Post

एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने !

Next Post

बटेश्वर गाँउपालिकामै अब उच्च शिक्षा हासिल गर्न सकिने, स्थानिय हर्षित

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर