TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बटेश्वर गाँउपालिकामै अब उच्च शिक्षा हासिल गर्न सकिने, स्थानिय हर्षित


बटेश्वर गाँउपालिकामै अब उच्च शिक्षा हासिल गर्न सकिने, स्थानिय हर्षित

धनुषास्थित बटेश्वर गाउँपालिकामा श्री शिव शक्ति माध्यमिक विद्यालयमा आजदेखि अनौपचारिक रुपमा बहुमुखी क्याम्पस संचालनमा भएको छ ।

बटेश्वर गाउँपालिकाका अध्यक्ष श्री डम्बर बहादुर राउत (क्षेत्री) को पहलमा सो क्याम्पस संचलनमा आएको हो । संचालित बहुमुखी क्याम्पसको प्रस्तावित नाम “श्री शिव शक्ति बहुमुखी क्याम्पस” रहेको र सो क्याम्पसका लागि क्याम्पस प्रमुखमा श्री लक्ष्मेश्वर मण्डलको नाम प्रस्ताव गरिएको छ । बटेश्वर गाउँपालिकाका विपन्न परिवारका महिला तथा बेरोजगार युवाहरुको पहलमा अध्यक्ष राउतले सहमतिमा सो क्याम्पस संचालनमा आएको हो । विगत १० वर्षदेखि त्रिभुवन विश्व विद्यालयले यस विद्यालयलाई उच्च माध्यमिक विद्यालयका लागि सम्बन्धन नदिंदा त्यहाँका निम्न वर्गीय स्थानिय बासीहरुलाई उच्च शिक्षा हासिल गर्नमा कठिनाइ भोग्नु परेको थियो । यसै कठिनाइका बीच स्थानियले गापा अध्यक्षलाई उच्च शिक्षाका लागि स्थानिय तहमा नै उच्च माध्यमिक विद्यालय संचालन गर्न अनुरोध गरे पश्चात सो विद्यालय आजबाट संचलनमा आएको नयाँ भर्ना भएका विद्यार्थीहरुले बताए ।

श्री शिव शक्ति मावि, बटेश्वर, धनुषाको स्थापना २०१५ साल असोजमा स्थापना भएको थियो त्यसैले सोही महिनालाई शुभ मानी उच्च शिक्षा कक्षा संचालनका लागि २०७८ असोज महिना सो क्याम्पस संचालनमा ल्याएको गापाका अध्यक्ष राउतले जानकारी दिए । आजबाट प्रस्तावित नाम श्री शिव शक्ति बहुमुखी क्याम्पसमा औपचारिक रुपमा बि.एड तथा बि.बि.एस कक्षा संचालनमा  आएको बताउदैें कक्षामा उपस्थित विद्यार्थीहरुलाई गापा अध्यक्ष राउतले स्वागत समेत गरेका थिए । उक्त माविमा प्राविधिक धारतर्फ कम्प्यूटर इन्जिनियरिङको पठनपाठन हुँदैै आएको छ ।

गाउँपालिका अध्यक्ष राउतले, ‘अब हामीले आफ्नो गाँउ ठाउमा नै उच्च शिक्षा हासिल गर्न सक्छौ भन्दै भोलिका दिनमा हाम्रो गाँउपालिकाको भविष्य उज्वल हुने बताए ।

विभिन्न आरोप प्रत्यारोपका बावजुद पनि गापाको मातहतमा हुने विकास यस पालिका क्षेत्रभित्र गरेको छु, र विकासका कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष राउनले भने । यस शिव शक्ति मावि र उच्च माविलाई भविष्यमा शिक्षाको उत्गम स्थल बनाउने बताउदैं गापा अध्यक्ष राउतले विद्यार्थीहरुलाई शुभकामना पनि दिए । अनौपचारिक बहुमुखी क्याम्पस संचालन कार्यक्रमा बटेश्वर गाँउपालिका अध्यक्ष डम्बर बहादुर राउत (क्षेत्री), बटेश्वर माविका प्र.अ. प्रमोदशरण केवट, सोही विद्यालयका सम्पूर्ण शिक्षक लगायत नयाँ भर्ना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

जितिया पर्वमा सार्वजनिक विदाको माग, समर्थनको लागि सेयर गर्नुहोस

Next Post

दुबई घुम्न हिँडेका सिताराम विमानस्थलबाट १३ हजार अमेरिकी डलरसहित पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर