TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आमालाई करेन्ट लागेको देखेर छुटाउन जाँदा झा को मृत्यु, आमा अस्पतालमा


आमालाई करेन्ट लागेको देखेर छुटाउन जाँदा झा को मृत्यु, आमा अस्पतालमा

प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित करेन्ट लागेर एक युवकको मृत्यू भएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २० का अश्वनी कुमार झा मोनुको बुधबार करेन्ट लागेर मृत्यू भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार, मोनुको आफ्नै घरको चापाकल (ह्याण्डपाईप) मा विद्युत प्रवाह भएको र उनको आमालाई करेन्ट लागेको देखेपछि छोडाउने क्रममा मोनुको ज्यान गएको हो ।

सुरुमा करेन्ट लागेको मोनुको आमा भने गम्भीर घाइते भएकी हुन । घाईतेलाई फुलकुमारी महतो मेमोरियल असपताल कर्जन्हामा उपचार भैरहेको छ । आमालाई जोगाउन जाँदा छोरा नै मरेपछि सिँगो टोल शोकमग्न भएको छ ।

Previous Post

निपाह भाइरसको जोखिम नेपालमा उच्च : स्वास्थ्य मन्त्रालय

Next Post

मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध फुकुवा, आब रोजगारका लागि मलेसिया जान पाईने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर