TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

वाइवाइ चाउचाउ खादा किरणले पाए स्कुटर पुरस्कार


वाइवाइ चाउचाउ खादा किरणले पाए स्कुटर पुरस्कार

चौधरी ग्रुपको उत्पादन वाइवाइले सार्वजनिक गरेको योजनामा सहभागि सुनसरी धरानकी किरण कुमार कार्कीले स्कुटर जितेका छन् ।

‘वाइवाइ जिङ्ग हरर, स्कुटरमा सरर’ नारा सहित गरिएको योजनामा जिङ्ग उपभोक्ताहरुले स्कुटर लगायतका पुरस्कारहरु जितिरहेका छन् । 

जस अन्तर्गत बम्पर पुरस्कार स्वरुप राखिएको स्कुटर उपहारमा पछिल्लो समय धरानका उपभोक्ता किरण कुमार कार्कीले स्कुटर जितेका हुन्।

विजेतालाई बुधबार धरानस्थित भानु चोकमा एक कार्यक्रममा ‘मिस लुमियर इन्टरनेसनल वर्ल्ड २०१९’ मा ‘ग्ल्यामर अवार्ड’ बिजेता सिम्रन श्रेष्ठको उपस्थितिमा सीजी ग्रुप नुडल्स डिभिजनका प्रदेश १ प्रमुख पुन्य प्रसाद लुइँटेल, प्रदेश १ बजार प्रमुख रविन्द्र मास्के र धरानका एरिया सेल्स म्यानेजर नवराजले स्कुटरको चावी हस्तान्तरण गरेका थिए ।विजेता कार्कीले २० रुपैयाँको चाउचाउ खादा यति ठूलो पुरस्कार पर्ने सपनामा पनि नसोचेको बताउँदै खुशी व्यक्त गरे ।

Previous Post

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आए

Next Post

१४ करोड लागतमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय निर्माण हुँदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर